लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

लोकतान्त्रिक समाजबादी पार्टी जनता समाजबादी पार्टी, नेपाल बाट फुटेर महन्थ ठाकुरको अध्यक्षता बनेको थियो ।[१]

लोकतान्त्रिक समाजवादी पार्टी
छोटो रूपलोसपा
सभापतिमहन्थ ठाकुर
स्थापना१८ अगस्ट २०२१; २ वर्ष पहिले (२०२१-०८-18)
3 भाद्र २०७८
टुक्रिएकोजनता समाजवादी पार्टी, नेपाल
प्रमुख कार्यालयबबरमहल
विचारधारासमाजबादी लोकतन्त्र
मधेसी अधिकार
राजनीतिक स्थानमध्य बाम
निर्वाचन चिह्न

संदर्भ सामग्रीहरु सम्पादन गर्नुहोस्

  1. https://ekantipur.com/news/2021/08/18/16292819162378669.html