एके फोर्टी सेभेन

एके फोर्टी सेभेन वा सामान्यतया एके ४७, ग्यासबाट सञ्चालित हुने ७.६२×३९ मिलिमिटरको एसल्ट राइफल हो। यसको विकास सोभियत सङ्घमा मिखाइल कलास्निकोभद्वारा गरिएको थियो। यो कलास्निकोभ राइफल (वा एके) श्रेणीको सुरुआती बन्दुक हो। ४७ ले यसको डिजाइन सम्पन्न भएको वर्षलाई जनाउँछ।

एके फोर्टी सेभेन
AK-47[N १]
ए के ४७ का द्वितीय प्रतिरूप। यह प्रथम मशीनीकृत रिसीवर अंतरण है।
एके फोर्टी सेभेन
प्रकारएसल्ट राइफल
उद्गम स्थलसोभियत सङ्घ
सेवा इतिहास
सेवामासन् १९४९-१९७४ (सोभियत सङ्घ)
सन् १९४९-वर्तमान (अन्य देशहरू)
उपयोगकर्ताहेर्नुहोस् 'प्रयोगकर्ता'
युद्धहरूहेर्नुहोस् 'द्वन्द'
उत्पादन इतिहास
डिजाइनरमिखाइल कलास्निकोभ
डिजाइन मितिसन् १९४६-१९४८[१]
निर्माताकलास्निकोभ लगायत अन्य
निर्माणसन् १९४८-वर्तमान[२][३]
क्र. निर्माण≈ ७.५ करोड एके-४७, १०० मिलियन कलास्निकोभ-परिवार बन्दुक[४][५]
रूपान्तरहरूहेर्नुहोस् 'रूपान्तरहरू'
विशेष विवरण
तौलगोली बिना:
३.४७ किग्रा (७.७ पाउन्ड)
गोली, रित्तो:
०.४३ किग्रा (०.९५ पाउन्ड) (प्रारम्भिक संस्करण)[६]
०.३३ किग्रा (०.७३ पाउन्ड) (स्टिल)[७]
०.२५ किग्रा (०.५५ पाउन्ड) (प्लास्टिक)[८]
०.१७ किग्रा (०.३७ पाउन्ड) (हलुका मिश्रित धातु)[७]
लम्बाइस्थायी काठको प्रारूप:
८८० मिमी (३५ इन्च)[८]
८७५ मिमी (३४.४ इन्च) विस्तारित काठ:
६४५ मिमी (२५.४ इन्च) पट्याइएको काठसहित [६]
ब्यारेल लम्बाइसमग्र लम्बाइ:
४१५ मिमी (१६.३ इन्च)[८]
बन्दुक नालको लम्बाइ :
३६९ मिमी (१४.५ इन्च)[८]

कारतुस७.६२×३९ मिमी
कारबाहीग्यासले सञ्चालित, घुम्ने बोल्ट
फायरिङ दरCyclic rate of fire:
600 rds/min[८]
Combat rate of fire:
Semi-auto 40 rds/min[८]
Bursts 100 rds/min[८]
नालमुख गति७१५ मी/सेक (२,३५० फिट/सेक)[८]
खुद फायरिङ रेन्ज३५० मी (३८० गज)[८]
भर्ने प्रणाली30-round detachable box magazine[८]
There are also 5- 10-, 20- and 40-round box and 75- and 100-round drum magazines available
दृष्टि100–800 m adjustable iron sights
Sight radius:
३७८ मिमी (१४.९ इन्च)[८]

सात दशकपछि पनि, यसको मोडल र यसको रुपान्तरण प्रकारहरू अझै सर्वाधिक लोकप्रिय र विश्वमा सर्वाधिक प्रयोग हुने राइफल रहिरहेको छ। कठिन वातावरणीय अवस्था, समकक्षी अन्य पश्चिमा राइफलको तुलनामा न्यून उत्पादन लागत, जुनसुकै भौगोलिक क्षेत्रमा पनि उपलब्ध हुने र सहज प्रयोग गर्न सकिने भएकाले यो सबैभन्दा लोकप्रिय राइफल बनेको छ। एके-४७ को निर्माण धेरै देशहरूमा गर्ने गरिन्छ। सन् २००४ अनुसार विश्वभरको अनुमानित ५० करोड बन्दुक मा, १० करोड कलास्निकोभ श्रेणीको पर्दछन् भने त्यसको तीन-चौथाई हिस्सा एके ४७ पर्दछ।

प्रयोगकर्तासम्पादन

पूर्व प्रयोगकर्तासम्पादन

द्वन्दसम्पादन

 
बुरुन्डी शान्तिसेना सोमालियाको लागि तयारी गर्दै, २००६
 
सिरियाका कुर्दिस महिला आइपिजी लडाकु, २०१४

तलका द्वन्द्वहरूमा एके फोर्टी सेभेनको प्रयोग भएको छ:

१९५० को दशकसम्पादन

१९६० को दशकसम्पादन

१९७० को दशकसम्पादन

१९८० को दशकसम्पादन

१९९० को दशकसम्पादन

२००० को दशकसम्पादन

  • अफगानिस्तान युद्ध (२००१-२०२१)
  • इराक युद्ध (२००३-२०११)
  • मेक्सिको को लागूऔषध युद्ध (२००६-हालसम्म)

२०१० को दशकसम्पादन

  • लिबिया गृहयुद्ध (२०११)
  • सिरियाली गृहयुद्ध (२०११-हालसम्म)
  • इराकी विद्रोह (२०११-२०१३)
  • मध्य अफ्रिकी गणतन्त्रको गृहयुद्ध (२०१२-हालसम्म)[२९]

२०२० को दशकसम्पादन

सांस्कृतिक प्रभाव र परिणामसम्पादन

 
मोजाम्बिककको झन्डामा रहेको एके-फोर्टी सेभेन
 
बुर्किना फासोको पहिलेको राष्ट्रिय चिन्हमा रहेको एके -फोर्टी सेभेन

"Basically, it's the anti-Western cachet of it ... And you know, one man's terrorist is another man's freedom fighter, so we all sort of think, oh boy, we've got a little bit of Che Guevara in us. And this accounts for the popularity of the (AK 47) weapon. Plus I think that in the United States it's considered counterculture, which is always something that citizens in this country kind of like ... It's kind of sticking a finger in the eye of the man, if you will."

— Larry Kahaner, author of AK-47: The Weapon That Changed the Face of War[३०]

शीतयुद्धको समयमा, सोभियत संघ र जनवादी गणतन्त्र चीनको साथ् साथै अमेरिका र नेटो राष्ट्रहरूले पनि विश्वभर कयौं देश तथा विद्रोही समूहलाई हातहतियार र प्राविधिक ज्ञान दिएका थिए। यो समयमा पश्चिमी देशहरूले एच के जि थ्री, एम फोर्तिन, एम सिक्सटिन जस्ता तुलनात्मक रुममा महँगो स्वचालित राइफल प्रयोग गर्थे। भने सोभियत र चीनले एके फोर्टी सेभेन प्रयोग गर्थे, यसको न्युन उत्पादन मूल्य र म्यानुफ्याकचरिङको लागि सहजताले बृहत संख्यामा एके फोर्टी सेभेन बने।

कम्युनिस्ट समर्थक राज्यहरूमा, एके फोर्टी सेभेन तेस्रो विश्व क्रान्तिको प्रतीक बन्यो। यसको उपयोग कम्बोडियाली गृहयुद्ध र कम्बोडिया भियतनाम युद्धमा भयो ।[३१] १९८० को समयमा, पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका मध्यपूर्वी देश लिबिया सिरिया (जसले सोभियत संघको समर्थनमा इजरायलको बिरोध गरेका थिए) सहितका देशहरूमा सोभियत युनियन एक प्रमुख हतियार निर्यातक बन्यो। सोभियत युनियनको पतन पछी, लागूऔषध ग्यांग र अधिनायकवादी राज्यहरू माझ एके फोर्टी सेभेन खुला रुपमा नै र कालो बजारमा खरिद बिक्री हुन थाल्यो, र हालसालै अल कायदा, आइएसआइएल, तालिबान जस्ता इस्लामिक समूहको हातमा अफगानिस्तान र इराकमा र फार्क गुरिल्लाको हातमा कम्बोडियामा देखिए ।[३०]

यो पनि हेर्नुहोस्सम्पादन

टिप्पणीहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Monetchikov 2005, chpts. 6 and 7: (if AK-46 and AK-47 are to be seen as separate designs).
  2. Ezell, Edward Clinton (१९८६), The AK47 Story, Evolution of the Kalashnikov Weapons, Stackpole Books, पृ: ११२, आइएसबिएन 978-0-811709163 
  3. Poyer, Joe (२००४), The AK-47 and AK-74 Kalashnikov Rifles and Their Variations, North Cape Publications inc., पृ: ८, आइएसबिएन 1-882391-33-0 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named k3
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named foxnews
  6. ६.० ६.१ НСД. 7,62-мм автомат АК 1967, pp. 161–162.
  7. ७.० ७.१ НСД. 7,62-мм автомат АКМ (АКМС) 1983, pp. 149–150.
  8. ८.०० ८.०१ ८.०२ ८.०३ ८.०४ ८.०५ ८.०६ ८.०७ ८.०८ ८.०९ ८.१० उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named izhmash
  9. https://www.shadowspear.com/2009/01/kopassus/
  10. Jurado, Carlos Caballero (१९९०), Central American Wars 1959-89, Men-at-Arms 221, London: Osprey Publishing, पृ: 20, 45, आइएसबिएन 9780850459456 
  11. http://www.aljazeera.com/amp/indepth/features/darra-adam-khel-pakistan-dying-gun-bazaar-190204090518478.html
  12. Modern Firearms – AK-47 AKM वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २००८ मिति. World.guns.ru (24 January 2011). Retrieved on 14 March 2011.
  13. "UAE, Saudi Arabia Dispatch Troops to Syria", २२ नोभेम्बर २०१८, मूलबाट २२ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१९ 
  14. https://www.marketwatch.com/story/the-russian-guns-are-coming-ak-47s-could-soon-be-american-made-2015-01-22
  15. https://www.thefirearmblog.com/blog/2016/04/12/aks-among-u-s-police-departments/
  16. https://nationalinterest.org/blog/buzz/why-us-commandos-loved-ak-47-rifle-44872
  17. १७.० १७.१ Modern Firearms – AK-47 AKM वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २००८ मिति. World.guns.ru (24 January 2011). Retrieved on 14 March 2011.
  18. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named PTW
  19. D. M. O. Miller (३१ अगस्ट २००१), Illustrated directory of twentieth century guns, आइएसबिएन 978-1-84065-245-1 
  20. http://www.nybooks.com/articles/2011/02/10/most-influential-weapon-our-time/ वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०१७ मिति The Most Influential Weapon of Our Time. The New York Review of Books. Max Hastings 10 FEBRUARY 2011 ISSUE. "József Tibor Fejes, a young Hungarian identified by C. J. Chivers in The Gun as 'the first known insurgent to carry an AK-47.' According to Chivers, 'Fejes obtained his prize after Soviet soldiers dropped their rifles during their attack on revolutionaries in Budapest in 1956…. The Hungarian Revolution marked the AK-47's true battlefield debut."
  21. https://www.alamy.com/stock-photo-geographytravel-congo-events-simba-uprising-1964-1965-mercenary-with-58514865.html
  22. Abbott, Peter; Botham, Philip (१५ जुन १९८६), Modern African Wars (1): Rhodesia 1965–80, Men-at-Arms 183, Osprey Publishing, पृ: १०, आइएसबिएन 9780850457285 
  23. Scarlata, Paul (१ मार्च २००९), "Ethiopian military rifle cartridges: Part 2: from Mauser to Kalashnikov.", Shotgun News, मूलबाट २४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८ 
  24. https://nara.getarchive.net/media/soviet-made-ak-47-assault-rifles-seized-during-operation-urgent-fury-on-the-a52b7b
  25. Small Arms Survey (२००७), "Persistent Instability: Armed Violence and Insecurity in South Sudan", The Small Arms Survey 2007: Guns and the City, Cambridge University Press, पृ: ३२५, आइएसबिएन 978-0-521-88039-8, मूलबाट २७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  26. Small Arms Survey (२००५), "Sourcing the Tools of War: Small Arms Supplies to Conflict Zones", Small Arms Survey 2005: Weapons at War, Oxford University Press, पृ: १६६, आइएसबिएन 978-0-19-928085-8, मूलबाट ३० अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  27. Small Arms Survey (२००७), "Armed Violence in Burundi: Conflict and Post-Conflict Bujumbura", The Small Arms Survey 2007: Guns and the City, Cambridge University Press, पृ: २०४, आइएसबिएन 978-0-521-88039-8, मूलबाट २७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  28. Small Arms Survey (२००३), "Making the Difference?: Weapon Collection and Small Arms Availability in the Republic of Congo", Small Arms Survey 2003: Development Denied, Oxford University Press, पृ: 268, आइएसबिएन 0199251754, मूलबाट २९ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  29. Touchard, Laurent (१७ डिसेम्बर २०१३), "Centrafrique : le Soudan a-t-il armé les ex-Séléka ?", Jeune Afrique (फ्रान्सेलीमा), मूलबाट ३० जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१९ 
  30. ३०.० ३०.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NPRKahaner
  31. Christopher Jones (20 December 1981), "IN THE LAND OF THE KHMER ROUGE." वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१७ मिति The New York Times.

बाह्य कडीहरूसम्पादन


उद्दरण त्रुटी: <ref> tags exist for a group named "N", but no corresponding <references group="N"/> tag was found