योम किपुर युद्ध, रमादान युद्ध , वा अक्टोबर युद्ध (Hebrewयहूदी: מלחמת יום הכיפורים, Milẖemet Yom HaKipurim, or מלחמת יום כיפור, Milẖemet Yom Kipur; अरबी: حرب أكتوبر, Ḥarb ʾUktōbar, or حرب تشرينحرب تشرين, Ḥarb Tišrīn), लाई १९७३ अरब-इजरायल युद्धको नामले समेत चिनिन्छ। यो युद्ध ६ अक्टोबर देखि २५ अक्टोबर, १९७३ मा इजिप्टसिरियाद्वारा नेतृत्व गरिएको अरब गठबन्धन र इजरायल बीच लडिएको थियो। यो युद्ध मुख्यतः सिनाइ र गोलनमा लडिएको थियो जुन १९६७ मा छ दिने युद्धको क्रममा इजरायलले कब्जा गरेको थियो र कुनै लडाई अफ्रिकी इजिप्ट र उत्तरी इजरायलमा भएको थियो। [४६][४७] इजिप्टको यस युद्धको प्रारम्भिक उद्धेश्य स्वेज नहरको पूर्वी तट नियन्त्रण गर्नु र वार्ताको माध्यमबाट बाँकी सिनाइको फिर्ता गराउनु थियो।[४८][४९][५०][५१]

योम किपुर युद्ध/ अक्टोबर युद्ध
अरब-इजरायल द्वन्द र शीतयुद्धको भाग

सिनाई मा योम किपुर युद्ध अक्टोबर ६-१५
मितिअक्टोबर ६-२५,१९७३
स्थान
परिणाम

इजरायलको सैन्य बिजय[१८]

  • इजिप्ट र इजरायललाई राजनीतिक लाभ[१९]
  • १९७८ क्याम्प डेभिड सम्झौता
योद्धा

 इजरायल

सहयोगी:

अन्य देश:

Supported by:

सेनापतिहरू
शक्ति
  • ३७५,०००–४१५,००० फौज
  • १,७०० ट्यांक[२०]
  • ३,००० क्यारियर
  • ९४५ तोपखाना
  • ४४० जंगी जहाज
इजिप्ट:
  • ६५०,०००–८,००,०००[२१] troops (200,000 crossed)[२२]
  • १,७०० ट्यांक (1,020 crossed)
  • २,४०० क्यारियर
  • १,१२० तोपखाना
  • ४०० जंगी जहाज
  • १४० हेलिकप्टर[२३]
  • १०४ नेभी भेसल
  • १५० सतह देखि एयर मिसाइल (62 in the front line)
सिरिया:
  • १५०,००० फौज
  • १,२०० ट्यांक
    ८००–९०० क्यारियर
  • ६०० तोपखाना
सहयोगी फौज*:
  • १,००,००० फौज
  • ५००-६०० ट्यांक[२४]
  • ७०० क्यारियर
क्युबा:
मोरोक्को:
  • ५,५०० फौज[२७]
  • ३० ट्यांक
  • ५२ क्यारियर
साउदी अरब:
३,००० फौज
Total:
  • ९१४,०००-१०,६७,५०० फौज
  • ३,४३०-३,६०० ट्यांक
  • ३,९०००-४००० क्यारियर
  • १,७२० तोपखाना
  • ४५२ जंगी जहाज
  • १४० हेलिकप्टर
  • १०४ नेभी भेसल
  • 150 surface to air missile batteries
मृत्यु र क्षति
इजिप्ट: ५००० [३४]–15,000 मृत्यु
  • ८३७२ बन्दि
सिरिया:
  • ३०००[३५]–3,500मृत्यु
  • ३९२ बन्दि
इराक:
  • २७८ मृत्यु
  • ८९८ घाइते[३६]
  • १३ बन्दि
जोर्डन:
  • २३ मृत्यु
  • ७७ घाइते [३७]>
मोरोक्को:
  • ६ बन्दि

Total casualties:

जब अरब गठबन्धनले इजरायली भूभागमा इस्लामको पवित्र महिना रमजानमा अप्रत्याशित संयुक्त आक्रमण गरे, तब युद्ध सुरु भयो। इजिप्टेली र सिरियाली फौज युद्धबिराम रेखा पार गरेर क्रमश सिनाइ प्रायद्विप र गोलन हाइट्समा प्रवेश गरे। दुवै अमेरिका र सोभियत सङ्घले आफ्नो मित्र शक्तिलाई सहायता प्रदान गरे, जसले गर्दा दूई परमाणु हतियार सम्पन्न दूई शक्तिहरु समेत युद्धको नजिक पुगेका थिए।[५२]

इजेप्टेली सेनाको बृहत र सफल स्वेज नहर पारसंगै युद्ध सुरु भयो। इजिप्टेली सेना युद्धविराम रेखा पार गरे र बिना अबरोध सिनाई प्रायद्विप तर्फ बढे। तीन दिन पछि इजरायलले आफ्नो सेना खटायो र इजिप्टेली बढाव रोकियो र सैन्य गतिरोध सिर्जना भयो।सिरियाले आफ्नो आक्रमण गोलन हाइट्समा केन्द्रित गरे। तर तीन दिन भित्र इजरायली फौजले सिरियालीलाई पछाडी धकेल्न सफल भए। इजरायल डिफेन्स फोर्सले चार दिन प्रत्याक्रमण गर्यो। एक हप्ताभित्रमा इजरायली तोपले दमास्कसको बाहिरी इलाकामा हमला गर्न सुरु गर्यो र इजिप्टेली राष्ट्रपति आफ्नो गठबन्धनको एकतालाई लिएर चिन्तित हुन् थाले। उनी रणनीतिक भञ्ज्याङहरु कब्जा गरेर आफ्नो अवस्था बलियो बनाउन सकिन्छ भन्ने विश्वास गर्थे, त्यसैले उनले आक्रमणको आदेश दिए, तर ती आक्रमणहरु प्रत्याक्रमण गरिए। इजरायलीले त्यसपछी दूई इजिप्टेली सेनाको वीच जवाफी हमला गर्दै, विस्तारै दक्षिण र पश्चिम स्वेज तर्फ बढ्न थाल्यो, जुन अभियानमा दुवै तर्फ ठुलो क्षति भयो।[५३]

अक्टोबर २२ मा, संयुक्त राष्ट्र सङ्घले युद्धविराम गरायो। अक्टोबर २४ सम्ममा इजरायलले आफ्नो अवस्था बलियो बनाउदै इजिप्टको तेश्रो आर्मी र स्वेज सहर घेराबन्दीमा पार्यो। यो अवस्थाले अमेरिका र सोभियत सङ्घ बीच तनाब उत्पन्न गरायो र २५ अक्टोबरमा अर्को युद्ध बिराम भए संगै युद्ध अन्त्य भयो ।

यो युद्धको लामो दुरगामी प्रभाव पर्यो। अरब राष्ट्रहरूले छ दिने युद्धको अन्त्यमा निकै अपमानित हुनु परेको थियो तर यस युद्धमा मिलेको प्रारम्भिक जीतले उनीहरूको मनोबल उच्च थियो। सन् १९७८ मा क्याम्प डेभिड सम्झौता भयो, जस अन्तर्गत सिनाई इजिप्टमा फिर्ता गरियो र अरब राष्ट्रले पहिलो पटक इजरायललाई मान्यता दियो। इजिप्ट सोभियत संघबाट टाढा हुदै गयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kumaraswamy, P. R. (२०१३-०१-११), Revisiting the Yom Kippur War (अङ्ग्रेजीमा), Routledge, पृ: 235, आइएसबिएन 9781136328954 
  2. "O'Ballance">Edgar O'Ballance, No Victor, No Vanquished: The Yom Kippur War (1979 संस्करण), Barrie & Jenkins Publishing, पृ: 28–370, आइएसबिएन 978-0214206702 
  3. "An unknown story from the Yom Kippur war: Israeli F-4s vs North Korean MiG-21s", The Aviationist, जुन २४, २०१३, अन्तिम पहुँच जुन २७, २०१५ 
  4. Mahjoub Tobji (२००६), Les officiers de Sa Majesté: Les dérives des généraux marocains 1956–2006, 107: Fayard, आइएसबिएन 978-2213630151 
  5. Perez, Cuba, Between Reform and Revolution, pp. 377–379. Gott, Cuba, A New History, p. 280.
  6. Israelyan, Victor (२०१०-११-०१), Inside the Kremlin During the Yom Kippur War (अङ्ग्रेजीमा), Penn State Press, पृ: 101, आइएसबिएन 0271041188 
  7. Herzog (१९७५), The War of Atonement, Little, Brown and Company। . Foreword.
  8. Luttwak; Horowitz (१९८३), The Israeli Army, Cambridge, MA: Abt Books। 
  9. Rabinovich (२००४), The Yom Kippur War, Schocken Books, पृ: ४९८। 
  10. Kumaraswamy, PR (मार्च ३०, २०००), Revisiting The Yom Kippur War, पृ: 1–2, आइएसबिएन 978-0-7146-5007-4 
  11. Johnson; Tierney, Failing To Win, Perception of Victory and Defeat in International Politics, पृ: 177, 180। 
  12. Liebman, Charles (जुलाई १९९३), "The Myth of Defeat: The Memory of the Yom Kippur war in Israeli Society" (PDF), Middle Eastern Studies (London: Frank Cass) 29 (3): ४११, मूलबाट मे ७, २०१३-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. "Israel's victory came at the cost of heavy casualties, and Israelis criticized the government's lack of preparedness." YOM KIPPUR WAR at history.com
  14. "The 1973 war thus ended in an Israeli victory, but at great cost to the United States." The 1973 Arab-Israeli War at website of Office of the Historian
  15. Simon Dunstan (२००७-०९-१८), The Yom Kippur War: The Arab-Israeli War of 1973, पृ: २०५, आइएसबिएन 9781846032882 
  16. Bickerton2012p128">
  17. "Kumaraswamy2013p184">
  18. See [७][८][९][१०][११][१२][१३][१४][१५]Asaf Siniver (२०१३), The Yom Kippur War: Politics, Legacy, Diplomacy, Oxford University Press, पृ: ६, आइएसबिएन 978-0-19-933481-0, "(p. 6) "For most Egyptians the war is remembered as an unquestionable victory- militarily as well as politically ... The fact that the war ended with Israeli troops stationed in the outskirts of Cairo and in complete encirclement of the Egyptian third army has not dampened the jubilant commemoration of the war in Egypt." (p 11) "Ultimately, the conflict provided a military victory for Israel, but it is remembered as 'the earthquake' or 'the blunder'"" </ref>[१६]Ian Bickerton (२ फेब्रुअरी २०१२), The Arab-Israeli Conflict: A Guide for the Perplexed, A&C Black, पृ: १२८, आइएसबिएन 978-1-4411-2872-0, "the Arab has suffered repeated military defeats at the hand of Israel in 1956, 1967, and 1973" </ref>[१७]P.R. Kumaraswamy (११ जनवरी २०१३), Revisiting the Yom Kippur War, Routledge, पृ: १८४, आइएसबिएन 978-1-136-32888-6, "(p. 184) "Yom Kippur War ... its final outcome was, without doubt, a military victory  ... " (p. 185) " ...  in October 1973, that despite Israel's military victory"" </ref>
  19. Loyola, Mario (७ अक्टोबर २०१३), "How We Used to Do It – American diplomacy in the", National Review, पृ: १, अन्तिम पहुँच २ डिसेम्बर २०१३ 
  20. Insight Team of the London Sunday Times, p. 372–373.
  21. Herzog, पृ: २३९।  |title= रितो (सहायता)
  22. "Yom Kippur War", globalsecurity.org 
  23. Shazly, p. 272.
  24. Bar-On, Mordechai (२००४), A Never Ending Conflict, Greenwood Publishing, पृ: १७०। 
  25. "Perez, Cuba p. 377-379"/>
  26. Bourne, Peter G. (1986). Fidel: A Biography of Fidel Castro. New York: Dodd, Mead & Company.[page needed]
  27. "Le jour où Hassan II a bombardé Israël", Le Temps, मूलबाट अक्टोबर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १४ अक्टोबर २०१३ मिति
  28. "Garwych, p. 243"
  29. Journal "الأهرام","Al Ahram". 14 October 1974
  30. Rabinovich, The Yom Kippur War, पृ: ४९७। 
  31. "Rabinovich, 496"
  32. "White House Military Briefing"
  33. "القوة الثالثة، تاريخ القوات الجوية المصرية." Third Power: History of Egyptian Air Force Ali Mohammed Labib. pp. 187
  34. "Garwych, p. 243"
  35. "Garwych, p. 243"
  36. "Dunstan, p. 200">Dunstan, p. 200.
  37. "Dunstan, p. 200"
  38. "Garwych, p. 243"
  39. ="Garwych, p. 243"
  40. Rabinovich p. 497
  41. "Rabinovich, 496-7"
  42. "Garwych p 244"
  43. "Garwych, p. 243"
  44. "Herzog, 260"
  45. "Herzog, War of Atonement, p 269"
  46. Rabinovich, Abraham (२००४), The Yom Kippur War: The Epic Encounter That Transformed the Middle East, Schoken Books, पृ: २६०, आइएसबिएन 0-8052-1124-1 
  47. Herzog, Chaim (१९९८), War of Atonement: The Inside Story of the Yom Kippur war, 1973, Greenhill Books, आइएसबिएन 1-85367-307-2 
  48. Herzog 1975, पृष्ठ 37.
  49. Insight Team of the London Sunday Times 1974, पृष्ठ 15.
  50. Herzog 1982, पृष्ठ 321.
  51. James Bean and Craig Girard (२००१), "Anwar al-Sadat's grand strategy in the Yom Kippur war", National War College, पृ: 1, 8, अन्तिम पहुँच ११ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ फेब्रुअरी २०१७ मिति
  52. Quandt, William (२००५), Peace Process: American Diplomacy and the Arab–Israeli Conflict Since 1967 (Third संस्करण), USA: University of California Press, पृ: 104–105, आइएसबिएन 9780520246317 
  53. Hammad (2002), pp.237–276