कालो बजार वा भूमिगत बजार वा भूमिगत अर्थतन्त्र यस्तो बजार हो जहाँ सबै वाणिज्य, कर, नियम र व्यापार सम्बन्धित कानुनको नियन्त्रण बाहिर हुन्छ।

यसलाई छायाँ अर्थव्यवस्था, कालो अर्थव्यवस्थासमानान्तर अर्थव्यवस्था पनि भनिन्छ।

आधुनिक समाजहरूमा, भूमिगत बजार अन्तर्गत धेरै गतिविधिहरू हुन्छन्। कालो बजार त्यस्ता देशहरूमा कम छ जहाँको अर्थतन्त्र खुला छ। तर जहाँ भ्रष्टाचार, नियन्त्रण र कडा नियमहरू छन्, त्यहाँ अधिक मात्रामा कालो बजारी हुन्छ।

बजार अर्थव्यवस्था सम्पादन गर्नुहोस्

कसैको तर्क छ कि, कालो बजार सर्वाधिक स्वतन्त्र बजार हो। दोश्रो अन्य कुनै पनि प्रकारबाट नियन्त्रित बजार विविध प्रकारको अनुचित/ अन्यायपूर्ण हस्तक्षेपका विभिन्न प्रकारका समस्याहरूबाट भुक्तभोगी छन् ।

बजार अर्थतन्त्रको त्यहाँ दुई विशेष क्षेत्रहरू छन्, जहाँ आधारभूत रूपमा माग र आपूर्ति कारकहरू काम गर्छन् र खरीद-बिक्री को गतिबिधी हरू कार्यान्वयन गरिन्छ।

व्यापार गरिने वस्तु तथा सेवा सम्पादन गर्नुहोस्

यौन शोषण तथा बाधा मजदुर सम्पादन गर्नुहोस्

व्यक्तिगत जानकारी सम्पादन गर्नुहोस्

अवैध औषध सम्पादन गर्नुहोस्

हतियार सम्पादन गर्नुहोस्

अबैध काठ सम्पादन गर्नुहोस्

जनावर तथा जनावरको सामग्री सम्पादन गर्नुहोस्

मदिरा सम्पादन गर्नुहोस्

सुर्ती सम्पादन गर्नुहोस्

जैविक अङ्ग सम्पादन गर्नुहोस्

Racketeering सम्पादन गर्नुहोस्

सवारी प्रदायक सम्पादन गर्नुहोस्

घर भाडा सम्पादन गर्नुहोस्

विमान तथा सवारी पार्टपुर्जा सम्पादन गर्नुहोस्

प्रतिलिपि अधिकार युक्त सामग्री सम्पादन गर्नुहोस्

मुद्रा सम्पादन गर्नुहोस्

इन्धन सम्पादन गर्नुहोस्

यौन खेलौना सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्