पूर्व जर्मनी
(पूर्वी जर्मनीबाट अनुप्रेषित)
पूर्व जर्मनी, आधिकारिक रुपमा जर्मन प्रजातान्त्रिक गणतन्त्र (GDR; जर्मनेली: Deutsche Demokratische Republik, उच्चारण [ˈdɔʏtʃə demoˈkʁaːtɪʃə ʁepuˈbliːk] ( ), DDR, उच्चारण [ˌdeːdeːˈʔɛʁ] ( )), शीतयुद्धको समयमा १९४९ देखि १९९० सम्म अस्तित्वमा रहेको पूर्वी ब्लकको एक देश थियो। कम्युनिस्ट राज्यको रुपमा व्याख्या गरिने यो देशले आफूलाई समाजवादी राज्य किसान र मजदुरको राज्यको रुपमा परिभाषित गर्थ्यो।[१] पूर्वी जर्मनीमा दोश्रो विश्वयुद्धमा सोभियत सेनाद्वारा नियन्त्रण गरिएको र प्रशासित भूभाग थिए।
जर्मन जन गणतन्त्र Deutsche Demokratische Republik | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
१९४९ - १९९० | |||||||||
आदर्श वाक्य: जर्मन: "Proletarier aller Länder, vereinigt Euch!" अङ्ग्रेजी: Workers of the world, unite! नेपाली: विश्वको कामदारहरु मध्ये एक बन्नुहोस्! | |||||||||
राष्ट्रिय गान: "Auferstanden aus Ruinen" and "Das Lied der Deutschen" | |||||||||
राजधानी | पूर्व बर्लिन | ||||||||
आम भाषाहरू | जर्मन | ||||||||
सरकार | समाजवादी गणतन्त्र | ||||||||
राष्ट्र प्रमुख | |||||||||
• समाजवादी गणतन्त्र | Wilhelm Pieck | ||||||||
• १ ––०–१63 | Walter Ulbricht | ||||||||
• 1983–198 | Willi Stoph | ||||||||
• 196–1969 | एरिक होनकर | ||||||||
• १ 69। | Egon Krenz | ||||||||
• १ –– – -१ 90 ० | Manfred Gerlach | ||||||||
• १ 1990 1990 ० | Sabine Bergmann-Pohl | ||||||||
सरकार प्रमुख | |||||||||
• १९४९–१९६४ | Otto Grotewohl | ||||||||
• १९६४–१९७३ | Willi Stoph | ||||||||
• १९७३–१९७६ | Horst Sindermann | ||||||||
• १९७६–१९८९ | Willi Stoph | ||||||||
• १९८९–१९९० | Hans Modrow | ||||||||
• १९९० | Lothar de Maizière | ||||||||
व्यवस्थापिका | Volkskammer | ||||||||
ऐतिहासिक काल | शीत युद्ध | ||||||||
• स्थापना | अक्टुबर १९४९ | ||||||||
सेप्टेम्बर २५ , १९९० | |||||||||
अक्टुबर १९९० | |||||||||
क्षेत्रफल | |||||||||
1990 | १,०८,३३३ किमी२ (४१,८२८ वर्ग माइल) | ||||||||
जनसङ्ख्या | |||||||||
• 1990 | 16111000 | ||||||||
मुद्रा | पूर्वी जर्मन मार्क | ||||||||
| |||||||||
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Patrick Major, Jonathan Osmond, The Workers' and Peasants' State: Communism and Society in East Germany Under Ulbricht 1945–71, Manchester University Press, 2002, आइएसबिएन ९७८-०-७१९०-६२८९-६