मिखाइल कलास्निकोभ

मिखाइल टिमोफेयेभिच कलास्निकोभ अङ्ग्रेजी: Mikhail Timofeyevich Kalashnikov (रूसी: Михаи́л Тимофе́евич Кала́шников, रुसी उच्चारण: [kɐˈlaʂnʲɪkəf]; १० नोबेम्बर १९१९ – २३ डिसेम्बर २००३) रूसी लेफ्टिनेन्ट जनरल, आविस्कारक, सैन्य इन्जिनियर, लेखक, र हतियार डिजाइनर थिए। उनी एके ४७ र यसका उन्नत प्रकारहरू एके-७४, एकेएम र साथसाथै पिके मेसिनगन र आरपिके लाइट मेसिनगनको विकासको लागि चिनिन्छन्।

मिखाइल कलास्निकोभ
Михаил Тимофеевич Калашников
Michael Kalashikov.jpg
Kalashnikov at the Kremlin,
December 2009
जन्मMikhail Timofeyevich Kalashnikov
(१९१९-११-१०)१० नोभेम्बर १९१९
Kurya, Altai Krai, Russian SFSR
मृत्यु२३ डिसेम्बर २०१३(२०१३-१२-२३) (९४ वर्ष)
Izhevsk, Udmurtia, Russia
राष्ट्रियतारूसी
पेशा
  • साना हतियार डिजाइनर
  • रुसी लेफ्टिनेन्ट जनरल
चिनारीको कारणDesigner of the एके-४७, AK-74 and RPK
जीवनसाथीEkaterina Viktorovna Kalashnikova (née Moiseyeva; 1921–1977; her death)
सन्तान4, including Victor
पुरस्कार

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named bse
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named kpss
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named r3