आन्ध्र प्रदेश
आन्ध्र प्रदेश (तेलेगु :ఆంధ్ర ప్రదేశ్) भारतको दक्षिण-पूर्वी समुद्र तटमा स्थित एउटा राज्य हो । क्षेत्रको अनुसार यो भारतको चौथौ सबैभन्दा ठुलो तथा जनसङ्ख्याको दृष्टिले पाँचौ सबैभन्दा ठुलो राज्य हो । हाल सम्म यसको राजधानी र सबैभन्दा ठुलो शहर हैदराबाद रहेको छ । भारतको सबै राज्य मध्ये सबैभन्दा लामो समुन्द्र तट गुजरात को (१६०० कि॰मी॰) मा रहेको छ , दोश्रो स्थानमा यसै राज्यको समुन्द्र तट (९७२ कि॰मी॰) रहेको छ । [२]
आन्ध्र प्रदेश
ఆంధ్ర ప్రదేశ్ | |
---|---|
![]() | |
उपनाम: भारतको चामलको कचौरा | |
![]() भारतको नक्सामा आन्ध्र प्रदेशको अवस्थिति | |
देश | भारत |
स्थापना | 1 नोभेम्बर 1956 |
राजधानी | हैदराबाद |
सबैभन्दा ठुलो राज्यको जिल्ला | हैदराबाद |
जिल्ला संख्या | १३ |
सरकार | |
• अङ्ग | भारत सरकार, आन्ध्र प्रदेश सरकार |
• राज्यपाल | ई.एस.एल.नरसिम्हा |
• मुख्यमन्त्री | (राष्ट्रपति शासन) |
• भारतीय उच्च न्यायलय | आन्ध्र प्रदेश उच्च न्यायलय |
क्षेत्रफल | |
• जम्मा | १६०२०५ किमी२ (६१८५५ वर्ग माइल) |
जनसङ्ख्या (२०११)[१] | |
• जम्मा | ४९६६५५३३ |
• क्रम | पाँचौ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+05:30 (IST) |
UN/LOCODE | AP |
आइएसओ ३१६६ सङ्केत | ISO 3166-2:IN |
सवारी दर्ता | AP |
मानव विकास सूचकाङ्क | ![]() |
मानव विकास सूचकाङ्क क्रम | पन्ध्रौ (२०११) |
साक्षरता | ६७.७७% (२०११) |
आधिकारिक राज्य भाषाहरू | तेलुगु, उर्दू |
वेबसाइट | ap.gov.in |
आन्ध्र प्रदेश १२°४१' तथा २२°उ॰ अक्षांश और ७७° तथा ८४°४०'पू॰ देशान्तर रेखा को बिचमा अवस्थित रहेको छ , र यसको उत्तरमा महाराष्ट्र, छत्तीसगढ र उडीसा, पूर्वमा बंगालको खाडी, दक्षिणमा तमिलनाडु तथा पश्चिममा कर्नाटक ले घेरिएको छ । ऐतिहासिक रूपमा हेर्ने हो भने आन्ध्र प्रदेशलाई भारतको भारतको धानको का कचौरा भन्ने गरिन्छ । यहाँको प्रमुख खाधान्न मध्ये ७७% भन्दा बढी चामलले ओगटेको छ ।[३] यस राज्यमा दुई प्रमुख नदिहरु, गोदावरी र कृष्णा रहेको छ । पुदु्चेरी (पांडीचेरी) राज्यको यानम जिल्लाको छोटो अन्त:क्षेत्र (१२ वर्ग माइल (३० वर्ग कि॰मी॰)) यस राज्यको उत्तरी-पूर्व मा स्थित गोदावरी डेल्टा मा रहेको छ । ऐतिहासिक दृष्टिले यस राज्यमा सामेल क्षेत्र आंध्रपथ, आंध्रदेस, आंध्रवाणी र आंध्र विषय को रूपमा चिनिने गरिन्थ्यो ।[४] आन्ध्र राज्यबाट आन्ध्र प्रदेशको गठन १ नोभेम्बर १९५६ मा गरिएको हो ।
सन् २०१४ फेब्रुअरीमा भारतीय संसदले छुट्टै तेलङ्गाना राज्यको मन्जुरी प्रदान गरेको छ । तेलङ्गाना राज्यमा दश जिल्ला तथा बाँकी आन्ध्र प्रदेश (सीमांन्ध्र) मा १३ जिल्ला रहने भएको छ । दश वर्ष सम्म हैदराबाद दुइटै राज्यहरूको संयुक्त राजधानी हुनेछ । नयाँ राज्य सीमांन्ध्र सन् २०१४ जुन २ देखि अस्तित्वमा आइसकेको छ ।[५] सन् २०१४ फेब्रुअरी देखि नै आन्ध्र प्रदेशमा राष्ट्रपति शासन लागु भैसकेको छ ।[६]
इतिहास सम्पादन
भूगोल तथा जलवायु सम्पादन
जनसङ्ख्या सम्पादन
अर्थ-व्यवस्था सम्पादन
कृषि सम्पादन
सरकार र राजनीति सम्पादन
संस्कृति सम्पादन
सांस्कृतिक संस्थाहरू सम्पादन
पाक शैली सम्पादन
नृत्य सम्पादन
चाडपर्व सम्पादन
साहित्य सम्पादन
फिल्महरु सम्पादन
संगीत सम्पादन
धर्म सम्पादन
तिर्थस्थल र धार्मिक स्थल सम्पादन
अन्य सांस्कृतिक तत्त्व सम्पादन
शिक्षा सम्पादन
समाचार पत्र सम्पादन
पर्यटन सम्पादन
सन्दर्भ सामग्री सम्पादन
- ↑ "census of india", Census of India 2001, Government of India, २७ मे २००२, ३ अप्रिल २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २००७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ":: Citizen Help", APOnline, १९५६-११-०१, अन्तिम पहुँच २००९-०३-०३।
- ↑ http://www.irri.org/science/ricestat/data/may2008/WRS2008-Table07.pdf वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२६ मिति
- ↑ तेलुगू जगहों के नामों का एक अध्ययन-एस एस रामचंद्र मूर्ति द्वारा, पृ. 10
- ↑ http://www.bellevision.com/belle/index.php?action=topnews&type=8551
- ↑ "आन्ध्र प्रदेश में में लागू होगा राष्ट्रपति शासन", एनडीटीवी इन्डिया, २८ फरवरी, २०१४।