मुख्य सूची खोल्नुहोस्
 छत्तीसगढ 

भारतको मानचित्रमा छत्तीसगढ

स्थापना १ नोवेम्बर २०००
राजधानी रायपुर
सबैभन्दा ठुलो सहर
जनसंख्या {{{जनसंख्या}}}
 - जनघनत्व १०८ /किमी²
लिङ्ग अनुपात
जातिहरू
धर्म
साक्षरता प्रतिशत
पुरुष साक्षरता प्रतिशत
महिला साक्षरता प्रतिशत
क्षेत्रफल १,३५,००० किमी² 
 - जिल्ला संख्या १६
सरकारी भाषा हिन्दी
राज्यपाल एक्कादु श्रीनिवासन लक्ष्मी नरसिंहन
मुख्यमन्त्री रमण सिंह
विधायिका द्विसदनात्मक
आइएसओ कोड IN-CT
www.chhatisgarh.nic.in

विषयसूची

परिचयसम्पादन

छत्तीसगढ भारतको एउटा राज्य हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २००० मा भाको थियो। यो भारतको २६औँ राज्य हो। भारतमा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो 'मगध' जुन बौद्ध विहारको अधिकताले गर्दा "बिहार" बन्यो र दोस्रो 'दक्षिण कौशल' जुन छत्तीस गढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ" बन्यो। "छत्तीसगढ" वैदिक र पौराणिक कालदेखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ वैष्णव, शैव, शाक्त, बौद्ध सितै अनेकौँ आर्य तथा अनार्य संस्कृतिहरूको विभिन्न कालहरूमा प्रभाव रहेको छ।

भूगोलसम्पादन

छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा मध्य प्रदेशको रीवां संभाग, उत्तर-पूर्वमा उडीसाबिहार, दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा महाराष्ट्र राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणीहरूले घेरिएको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ क्षेत्रको बीचमा महानदी र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि. मी. चौडा र ३२२ कि. मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा शिवनाथको दोआब छ। यस मैदानी क्षेत्र भित्र छन रायपुर, दुर्गबिलासपुर जिल्लाहरूको दक्षिणी भागमा। धानको भरपूर पैदावार कै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।

संस्कृतिसम्पादन

आदिवासी कला धेरै पुरानो छ। हिन्दी लगभग सबै ठाँउमा बोलिन्छ तर मूल भाषा चैँ छत्तीसगढी नै हो।

जिलाहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य लिँकसम्पादन