उत्तर भारत भारतको उत्तरी भाग हो यस अन्तर्गत निकै भौगोलिक क्षेत्रहरू रहेका छन् । उत्तर भारत भित्र तराई पहाड र मरूभूमि आदि स्थान समेटिएका छन् । प्रधान भौगोलिक क्षेत्रमा गङ्गा नदीको किनारामा अवस्थित ठाउँहरू र उत्तर भागको हिमाली पर्वतमाला पर्दछन, यही पर्वतमाला भारतचीनको सिमाना पनि हो । यसै अन्तर्गत उत्तर भारत मौर्य, गुप्त, मुगलब्रिटिश साम्राज्यको ऐतिहासिक थलो पनि रहेको छ ।

उत्तर भारत
North India Zonal Map 14July2013.png
उत्तर भारतका राज्यहरू
जनसङ्ख्या५४३,९३७,४३०
क्षेत्रफल१४,२०,५४० किमी (५,४८,४७० वर्ग माइल)
समयक्षेत्रआइएसटी (युटिसी+५:३०)
राज्य तथा भूभागजम्मु अनि कश्मीर
हिमाचल प्रदेश
उत्तराखण्ड
हरियाणा
पञ्जाब
दिल्ली
चण्डीगढ
राजस्थान
उत्तर प्रदेश
बिहार
मध्य प्रदेश
प्रमूख शहरहरूदिल्ली, जयपुर, लखनउ, कानपुर, इन्दोर, भोपाल, पटना, गाजियाबाद, लुधियाना, आगरा
भाषाहरूपञ्जाबी, हिन्दी, उर्दू, अङ्ग्रेजी, मगधी, मैथली, मारवाडी, कश्मिरी, डोग्री, मेवारी, भिली, बुंदेली, बघेली, अवधी, भोजपुरी


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन