जनसङ्ख्या अनुसार भारतका राज्य र केन्द्र शासित प्रदेशहरूको सूची


भारत २८ राज्यहरू र ८ केन्द्र शासित प्रदेशहरू मिलेर बनेको एक सङ्घ हो। सन् २०२२ सम्ममा १ अर्ब ४० करोड जनसङ्ख्या रहेको भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। विश्वको कुल क्षेत्रफलको २.४ प्रतिशत हिस्सा भारतले ओगटेको छ र विश्वको १७.५ प्रतिशत जनसङ्ख्याको घर हो

सूची सम्पादन गर्नुहोस्

जनसङ्ख्याको आधारमा भारतका राज्य हरू र केन्द्र शासित प्रदेशहरूको सूची
श्रेणी राज्य/

केन्द्र शासित प्रदेश

जनसङ्ख्या
[१][२]
%
भारत
घनत्व लिङ्ग अनुपात
उत्तर प्रदेश १९९,८१२,३४१ १६.५१‏% ८२८ ९१२
महाराष्ट्र ११२,३७४,३३३ ९.२८‏% ३६५ ९२९
बिहार १०४,०९९,४५२ ८.६‏% १,१०२ ९१८
पश्चिम बङ्गाल ९१,२७६,११५ ७.५४‏% १,०२९ ९५३
मध्य प्रदेश ७२,६२६,८०९ ‏% २३६ ९३१
तमिलनाडु ७२,१४७,०३० ५.९६‏% ५५५ ९९६
राजस्थान ६८,५४८,४३७ ५.६६‏% २०१ ९२८
कर्नाटक ६१,०९५,२९७ ५.०५‏% ३१९ ९७३
गुजरात ६०,४३९,६९२ ४.९९‏% ३०८ ९१९
१० आन्ध्र प्रदेश ४९,५७७,१०३ ४.१‏% ३०३ ९९३
११ ओडिशा ४१,९७४,२१९ ३.४७‏% २६९ ९७९
१२ तेलङ्गाना ३५,००३,६७४ २.८९‏% ३१२ ९८८
१३ केरल ३३,४०६,०६१ २.७६‏% ८५९ १,०८४
१४ झारखण्ड ३२,९८८,१३४ २.७३‏% ४१४ ९४८
१५ असम ३१,२०५,५७६ २.५८‏% ३९८ ९५८
१६ पन्जाब २७,७४३,३३८ २.२९‏% ५५१ ८९५
१७ छत्तीसगढ २५,५४५,१९८ २.११‏% १८९ ९९१
१८ हरियाणा २५,३५१,४६२ २.०९‏% ५७३ ८७९
१९ दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र १६,७८७,९४१ १.३९‏% ११,२९७ ८६८
२० जम्मु र कश्मीर १२,२६७,०३२ १.०१‏% २९७ ८९०
२१ उत्तराखण्ड १०,०८६,२९२ ०.८३‏% १८९ ९६३
२२ हिमाचल प्रदेश ६,८६४,६०२ ०.५७‏% १२३ ९७२
२३ त्रिपुरा ३,६७३,९१७ ०.३‏% ३५० ९६०
२४ मेघालय २,९६६,८८९ ०.२५‏% १३२ ९८९
२५ मणिपुर २,५७०,३९० ०.२१‏% १२२ ९९२
२६ नागाल्यान्ड १,९७८,५०२ ०.१६‏% ११९ ९३१
२७ गोवा १,४५८,५४५ ०.१२‏% ३९४ ९७३
२८ अरुणाचल प्रदेश १,३८३,७२७ ०.११‏% १७ ९३८
२९ पुदुच्चेरी १,२४७,९५३ ०.१‏% २,५९८ १,०३७
३० मिजोरम १,०९७,२०६ ०.०९‏% ५२ ९७६
३१ चण्डीगढ १,०५५,४५० ०.०९‏% ९,२५२ ८१८
३२ सिक्किम ६१०,५७७ ०.०५‏% ८६ ८९०
३३ दादरा र नगर हवेली र दमन र दीव ५८५,७६४ ०.०५‏% ९७० ७११
३४ अन्डमन र निकोबार द्वीपसमूह ३८०,५८१ ०.०३‏% ४६ ८७६
३५ लद्दाख २७४,००० ०.०२‏% २.८ ८५३
३६ लक्षद्वीप ६४,४७३ ०.०१‏% २,०१३ ९४६
जम्मा भारत १,२१०,५६९,५७३ १००% ३८२ ९४३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "List of states with Population, Sex Ratio and Literacy Census 2011", www.census2011.co.in, अन्तिम पहुँच २०२३-०४-३० 
  2. "Census 2011: Population in States and Union Territories of India", Jagranjosh.com, २०१६-१०-१४, अन्तिम पहुँच २०२३-०४-३०