भौगोलिक निर्देशाङ्क प्रणाली

भौगोलिक निर्देशांक प्रणाली संख्या वा अक्षरको प्रयोग गरेर पृथ्वीमा प्रत्येक स्थान निर्दिष्ट गर्न सकिने एक निर्देशांक प्रणाली हो । यसमा दुई वा तीन संख्याको प्रतिनिधित्व हुने गर्दछ । जसमा एक ठाडो अवस्थिति, उँचाइ तेर्सो स्थिति प्रतिनिधित्व गर्दछन्। निर्देशांकहरु साधारण रूपमा देशान्तर, अक्षांश , उचाई भनिन्छन्।[१]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. A Guide to coordinate systems in Great Britain v1.7 October 2007 D00659 accessed 14.4.2008