ब्रिटिस राज

१८५७ देखि १९४७ सम्मको भारतमाथी ब्रिटिसहरूको शासन ब्रिटिस राज (British Indian Empire) भनेर चिनीन्छ। "राज" अर्थात शासन। त्यतिबेला ब्रिटिसहरूको आधिनमा रहेको भारतमा अहिलेका चारवटा मुलूकहरू (भारत, बङ्गलादेश, पाकिस्तानबर्मा) थियो। केही समयका लागि अरूपनि क्षेत्रहरू ब्रिटिस राजको आधिनमा रहेको थियो।

1909मा ब्रिटिस राज