भारतका वर्तमान मुख्यमन्त्रीहरूको सूची

गणतन्त्र भारतमा, मुख्यमन्त्री २८ राज्यहरू मध्ये प्रत्येकको सरकार प्रमुख र आठ केन्द्र शासित प्रदेशहरू मध्ये तीनको प्रमुख हो। भारतको संविधान अनुसार, राज्य-स्तरमा, राज्यपाल प्रमुख हो, तर वास्तवमा कार्यकारी अधिकार मुख्यमन्त्रीमा निहित छ। राज्य विधान सभाको चुनाव पछि, राज्यपालले सामान्यतया बहुमत सिटहरू भएको पार्टी (वा गठबन्धन)लाई राज्य सरकार गठन गर्न आमन्त्रित गर्दछ। राज्यपालले मुख्यमन्त्री नियुक्त गर्दछ, जसको मन्त्रिपरिषद् सामूहिक रूपमा विधानसभाको लागि जिम्मेवार रहेको हुन्छ। मुख्यमन्त्रीको कार्यकाल सामान्यतया बढीमा पाँच वर्षको हुन्छ। मुख्यमन्त्रीले सेवा गर्न सक्ने कार्यकाल सङ्ख्यामा कुनै सीमा छैन।[१]

भारतकम वर्तमान सत्ताधारी दलहरू
  भाजपा (१२)
  एकल दलहरू (८)
  राष्ट्रपतिको शासन (१)

अप्रिल २०२४ अनुसार, सम्ममा जम्मू र कश्मीरको मुख्यमन्त्रीको पद खाली रहेको छ। पश्चिम बङ्गालकी ममता बनर्जी ३० जना मध्ये एक जना महिला हुन्। ५ मार्च २००० (२४ वर्ष, २७ दिन) देखि सेवारत, उडिसाका नवीन पटनायकमा सबैभन्दा लामो समय सत्तामा रहेका छन्। मिजोरमका जोरामथाङ्गा (जन्म: १३ जुलाई १९४४) सबैभन्दा वृद्ध मुख्यमन्त्री हुन् भने अरुणाचल प्रदेशका पेमा खाण्डु (जन्म: २१ अगस्त १९७९) सबैभन्दा कान्छो मुख्यमन्त्री हुन्।[२] बिहारका नितीश कुमारले सबैभन्दा धेरै कार्यकाल (८) पटकसम्म सेवा गरेका छन्।[३] भारतीय जनता पार्टीका १२ जना, भारतीय राष्ट्रिय काङ्ग्रेसका दुई जना र आम आदमी पार्टीका दुई जना निर्वाचित भएका छन्। अन्य कुनै पनि दलमा एकभन्दा बढी मुख्यमन्त्री छैनन्।

वर्तमान भारतीय मुख्यमन्त्रीहरू सम्पादन गर्नुहोस्

दलका रङहरू
राज्य
(पूर्व मुख्यमन्त्रीहरू)
नाम[४] तस्वीर पदभार ग्रहण
(कार्यकाल अवधि)
दल गठबन्धन मन्त्रिपरिषद् स्रोत
आन्ध्र प्रदेश
(सूची)
यदुगुडी सन्दिन्ती जगनमोहन रेड्डी
 
३० मे २०१९
(४ वर्ष, ३०७ दिन)
युवाजना श्रामिक रैतु काङ्ग्रेस पार्टी छैन रेड्डी प्रथम [५]
अरुणाचल प्रदेश
(सूची)
पेमा खाण्डू
 
१७ जुलाई २०१६
(७ वर्ष, २५९ दिन)
भारतीय जनता पार्टी राष्ट्रिय जनतान्त्रिक गठबन्धन खाण्डू द्वितीय [६][७]
आसाम
(सूची)
हिमान्त विश्व सर्मा १० मे २०२१
(२ वर्ष, ३२७ दिन)
सर्मा प्रथम [८][९]
बिहार
(सूची)
नीतिश कुमार २२ फेब्रुअरी २०१५
(९ वर्ष, ३९ दिन)
जनता दल (संयुक्त) संयुक्त प्रगतिशील गठबन्धन नीतिश कुमार आठौँ [१०]
छत्तीसगढ
(सूची)
भूपेश बघेफ
 
१७ डिसेम्बर २०१८
(५ वर्ष, १०६ दिन)
भारतीय राष्ट्रिय काङ्ग्रेस संयुक्त प्रगतिशील गठबन्धन बघेल प्रथम [११]
दिल्ली[क]
(सूची)
अरविन्द केजरीवाल
 
१४ फेब्रुअरी २०१५
(९ वर्ष, ४७ दिन)
आम आदमी पार्टी छैन केजरीवाल तृतीय [१२]
गोवा
(सूची)
प्रमोद सावन्त
 
१९ मार्च २०१९
(५ वर्ष, १३ दिन)
भारतीय जनता पार्टी राष्ट्रिय जनतान्त्रिक गठबन्धन सावन्त द्वितीय [१३]
गुजरात
(सूची)
भूपेन्द्रभाइ पटेल
 
१३ सेप्टेम्बर २०२१
(२ वर्ष, २०१ दिन)
पटेल प्रथम 13
हरियाणा
(सूची)
मनोहरलाल खट्टर
 
२६ अक्टोबर २०१४
(९ वर्ष, १५८ दिन)
खट्टर द्वितीय [१४]
हिमाचल प्रदेश
(सूची)
जयराम ठाकुर
 
२७ डिसेम्बर २०१७
(६ वर्ष, ९६ दिन)
ठाकुर प्रथम [१५]
जम्मू र कश्मीर
(सूची)
खाली
 
३१ अक्टोबर २०१९ - - [१६]
झारखण्ड
(सूची)
हेमन्त सोरेन
 
२९ डिसेम्बर २०१९
(४ वर्ष, ९४ दिन)
झारखण्ड मुक्ति मोर्चा संयुक्त प्रगतिशील गठबन्धन सोरेन द्वितीय [१७]
कर्नाटक
(सूची)
बसवराज बोम्माई
 
२८ जुलाई २०२१
(२ वर्ष, २४८ दिन)
भारतीय जनता पार्टी राष्ट्रिय जनतान्त्रिक गठबन्धन बोम्माई प्रथम [१८]
केरल
(सूची)
पिनाराई विजयन २५ मे २०१६
(७ वर्ष, ३१२ दिन)
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) छैन विजयन द्वितीय [१९]
मध्य प्रदेश
(सूची)
शिवराजसिंह चौहान
 
२३ मार्च २०२०
(४ वर्ष, ९ दिन)
भारतीय जनता पार्टी राष्ट्रिय जनतान्त्रिक गठबन्धन चौहान चौथो [२०]
महाराष्ट्र
(सूची)
एकनाथ शिन्दे ३० जुन २०२२
(१ वर्ष, २७६ दिन)
शिव सेना एकनाथ प्रथम [२१]
मणिपुर
(सूची)
एन बीरेन सिंह
 
१५ मार्च २०१७
(७ वर्ष, १७ दिन)
भारतीय जनता पार्टी बीरेन सिंह द्वितीय [२२]
मेघालय
(सूची)
कनराड सङ्गमा
 
६ मार्च २०१८
(६ वर्ष, २६ दिन)
राष्ट्रिय जनता पार्टी सङ्गमा प्रथम [२३]
मिजोरम
(सूची)
जोरामथङ्गा
 
१५ डिसेम्बर २०१८
(५ वर्ष, १०८ दिन)
मिजो राष्ट्रिय मोर्चा जोरामथङ्गा तृतीय [२४]
नागाल्यान्ड
(सूची)
नेफियू रियो
 
८ मार्च २०१८
(६ वर्ष, २४ दिन)
राष्ट्रियवादी प्रजातान्त्रिक प्रगतिशील पार्टी रियो चौथो [२५]
ओडिशा
(सूची)
नवीन पटनायक
 
५ मार्च २०००
(२४ वर्ष, २७ दिन)
बिजु जनता दल छैन पटनायक पाँचौँ [२६]
पुदुच्चेरी[क]
(सूची)
एन राङ्गास्वामी
 
७ मे २०२१
(२ वर्ष, ३३० दिन)
अखिल भारतीय एनआर काङ्ग्रेस राष्ट्रिय जनतान्त्रिक गठबन्धन राङ्गास्वामी चौथो [२७]
पञ्जाब
(सूची)
भगवन्त मान
 
१६ मार्च २०२२
(२ वर्ष, १६ दिन)
आम आदमी पार्टी छैन मान प्रथम
राजस्थान
(सूची)
अशोक गहलोत
 
१७ डिसेम्बर २०१८
(५ वर्ष, १०६ दिन)
भारतीय राष्ट्रिय काङ्ग्रेस संयुक्त प्रगतिशील गठबन्धन गहलोत तृतीय [२८]
सिक्किम
(सूची)
प्रेम सिंह तामाङ
 
२७ मे २०१९
(४ वर्ष, ३१० दिन)
सिक्किम क्रान्तिकारी मोर्चा राष्ट्रिय जनतान्त्रिक गठबन्धन तामाङ प्रथम [२९]
तमिलनाडु
(सूची)
मुतुवेल करुणानिधि स्टालिन
 
७ मे २०२१
(२ वर्ष, ३३० दिन)
द्रविड मुन्नेत्र कडगम संयुक्त प्रगतिशील गठबन्धन स्टालिन प्रथम [३०]
तेलङ्गाना
(सूची)
कल्वाकुन्तला चन्द्रशेखर राव
 
२ जुन २०१४
(९ वर्ष, ३०४ दिन)
तेलङ्गाना राष्ट्र समिति छैन राव द्वितीय [३१]
त्रिपुरा
(सूची)
मणिक साहा १५ मे २०२२
(१ वर्ष, ३२२ दिन)
भारतीय जनता पार्टी राष्ट्रिय जनतान्त्रिक गठबन्धन साहा प्रथम [३२]
उत्तर प्रदेश
(सूची)
योगी आदित्यनाथ
 
१९ मार्च २०१७
(७ वर्ष, १३ दिन)
योगी आदित्यनाथ द्वितीय [३३]
उत्तराखण्ड
(सूची)
पुष्कर सिंह धामी
 
४ जुलाई २०२१
(२ वर्ष, २७२ दिन)
धामी द्वितीय [३४]
पश्चिम बङ्गाल
(सूची)
ममता बनर्जी
 
२० मे २०११
(१२ वर्ष, ३१७ दिन)
अखिल भारतीय तृणमूल काङ्ग्रेस छैन बनर्जी तृतीय [३५]

टिप्पणी सम्पादन गर्नुहोस्

  1. १.० १.१ यद्यपि दिल्ली, जम्मू र कश्मीर र पुदुच्चेरीमा प्रत्येकमा एक निर्वाचित विधायिका र एक मन्त्रीपरिषद् (मुख्यमन्त्रीको अध्यक्षतामा) रहेको छ, तिनीहरू आधिकारिक रूपमा केन्द्र शासित प्रदेश हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Durga Das Basu। Introduction to the Constitution of India। 1960. 20th edition, 2011 reprint। pp। 241, 245। LexisNexis Butterworths Wadhwa Nagpur। आइएसबिएन ९७८-८१-८०३८-५५९-९
  2. "Meet Pema Khandu: India’s youngest Chief Minister वेब्याक मेसिन अभिलेखिकरण १७ जुलाई २०१६ मिति"। द हिन्दु। 17 July 2016.
  3. PTI (१२ नोभेम्बर २०२०), "Nitish Kumar set to become longest serving Chief Minister of Bihar, swearing-in next week", India TV News, अन्तिम पहुँच २९ नोभेम्बर २०२० 
  4. Chief Ministers वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१९ मिति। India.gov.in। Retrieved on 9 July 2019।
  5. "Jagan Mohan Reddy takes oath as Andhra Pradesh CM वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१९ मिति". The Economic Times। Press Trust of India। 30 May 2019।
  6. "Pema Khandu sworn in as Chief Minister of Arunachal Pradesh वेब्याक मेसिन अभिलेखिकरण १३ जुलाई २०१९ मिति". The Hindu. 17 July 2016.
  7. "BJP forms govt in Arunachal Pradesh वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१८ मिति"। द हिन्दु। 31 December 2016।
  8. "Himanta Biswa Sarma to be new Assam CM; credited as man behind BJP's surge in North East-Politics News , Firstpost", Firstpost, ९ मे २०२१, अन्तिम पहुँच १० मे २०२१ 
  9. "Himanta Biswa Sarma Swearing-in LIVE Updates: JP Nadda to Attend Oath-Taking Ceremony", www.news18.com (अङ्ग्रेजीमा), १० मे २०२१, अन्तिम पहुँच १० मे २०२१ 
  10. Kumar, Arun (२७ जुलाई २०१७), "Grand Alliance to NDA: Nitish Kumar changes partner, continues as Bihar CM", Hindustan Times (अङ्ग्रेजीमा) (Patna), मूलबाट २७ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१७ 
  11. "Bhupesh Baghel sworn in as Chief Minister of Chhattisgarh वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति"। द हिन्दु। 17 December 2018।
  12. Kak Ramachandran, Smriti; Sikdar, Shubhomoy (१४ फेब्रुअरी २०१५), "Kejriwal promises to make Delhi graft-free in 5 years", The Hindu, मूलबाट ३ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२२ 
  13. Shetye, Murari (१९ मार्च २०१९), "Goa speaker Pramod Sawant succeeds Parrikar as CM", The Times of India, मूलबाट १९ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२२ 
  14. Pandher, Sarabjit (२६ अक्टोबर २०१४), "Khattar sworn in", The Hindu, मूलबाट ३ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२२ 
  15. "Jai Ram Thakur sworn in as Himachal Chief Minister", The Indian Express, ७ डिसेम्बर २०१७, मूलबाट २४ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२२ 
  16. PTI (३१ अक्टोबर २०१९), "President rule revoked in Jammu and Kashmir after bifurcation into 2 UTs", Hindustan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ मार्च २०२२ 
  17. Barik, Satyasundar (२९ डिसेम्बर २०१९), "Hemant Soren takes oath as 11th Chief Minister of Jharkhand", The Hindu, अन्तिम पहुँच २९ डिसेम्बर २०१९ 
  18. "Basavaraj Bommai sworn in as Chief Minister of Karnataka", The Hindu (en-INमा), २८ जुलाई २०२१, आइएसएसएन 0971-751X, अन्तिम पहुँच ३० अगस्ट २०२१ 
  19. C. Gouridasan Nair. "Pinarayi takes charge as Kerala Chief Minister वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०१६ मिति"। द हिन्दु। 25 May 2016।
  20. Noronha, Rahul (२३ मार्च २०२०), "BJP's Shivraj Singh Chouhan sworn in as Madhya Pradesh CM for fourth time", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ मार्च २०२० 
  21. "Shinde new Maharashtra CM, Fadnavis deputy in last-minute twist in script", The Indian Express (अङ्ग्रेजीमा), २०२२-०७-०१, अन्तिम पहुँच २०२२-०७-०६ 
  22. Isha Gupta. "BJP leader Biren Singh sworn in as Manipur Chief Minister वेब्याक मेसिन अभिलेखिकरण १५ मार्च २०१७ मिति"। इन्डिया टुडे। 15 March 2017।
  23. Shiv Sahay Singh. "Conrad Sangma sworn-in as Meghalaya CM वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २०१८ मिति"। द हिन्दु। 6 March 2018।
  24. Rahul Karmakar. "Zoramthanga sworn in Mizoram Chief Minister वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति". The Hindu. 15 December 2018.
  25. Rahul Karmakar. "Neiphiu Rio takes charge as Nagaland Chief Minister again वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति"। द हिन्दु। 8 March 2018।
  26. N. Ramdas. "Naveen Govt. installed वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१४ मिति"। द हिन्दु। 6 March 2000।
  27. Stalin, J Sam Daniel; Ghosh, Deepshikha (२२ फेब्रुअरी २०२१), "Congress Loses Power In Puducherry, V Narayanasamy Resigns, Blames BJP", NDTV, अन्तिम पहुँच २२ फेब्रुअरी २०२१ 
  28. "Rajasthan: Gehlot, Pilot sworn in as CM, Deputy CM वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति"। द हिन्दु। 17 December 2018।
  29. Shiv Sahay Singh. "P.S. Golay sworn in as Sikkim Chief Minister"। द हिन्दु। 27 May 2019।
  30. "MK Stalin sworn in as new Chief Minister of Tamil Nadu; here is the list of other top ministers", The Economic Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ अप्रिल २०२२ 
  31. K. Srinivas Reddy. "KCR sworn in; heads cabinet of 11 ministers वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २०१४ मिति"। द हिन्दु। 2 June 2014।
  32. Rahul Karmakar. "Biplab Kumar Deb sworn in as Tripura CM वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति"। द हिन्दु। 9 March 2018।
  33. "Yogi Adityanath takes oath as Uttar Pradesh Chief Minister वेब्याक मेसिन अभिलेखिकरण १९ मार्च २०१७ मिति"। The Hindu। 19 March 2017।
  34. "Pushkar Singh Dhami takes oath as eleventh chief minister of Uttarakhand", Hindustan Times (अङ्ग्रेजीमा), ४ जुलाई २०२१, अन्तिम पहुँच ४ जुलाई २०२१ 
  35. "Mamata, 37 Ministers sworn in वेब्याक मेसिन अभिलेखिकरण ४ फेब्रुअरी २०१४ मिति"। द हिन्दु. 21 May 2011।

ढाँचा:Current Indian chief ministers ढाँचा:Current Indian ministries