गुजरात पश्चिमी भारतको एक प्रान्त हो। यसको उत्तर-पश्चिमी सीमाले पाकिस्तानको सिमालाई छुन्छ। राजस्थानमध्य प्रदेश यसको उत्तर एवं उत्तर-पूर्वमा स्थित छन् । महाराष्ट्र यसको पूर्बमा छ । अरब सागर यसको पश्चिम-दक्षिणी सीमामा स्थित छ । यसको दक्षिणी सीमामा दादरा एवं नगर-हवेली छन् । यस प्रान्तको राजधानी गान्धीनगर हो । गान्धीनगर प्रान्तको प्रमुख व्यवसायिक केन्द्र अहमदाबाद नजिकस्थित छ। गुजरातको क्षेत्रफल १,९६,०७७ किलोमिटर छ ।

गुजरात
नामकरण: गुर्जरहरूको भूमि
उपनाम: 
"पश्चिमी भारतको गहना"
आदर्श वाक्य
राष्ट्रियगान: जय जय गरवी गुजरात
The map of India showing गुजरात
भारतमा गुजरातको स्थान
निर्देशाङ्क: २३°१३′१२″N ७२°३९′१८″E / २३.२२०°N ७२.६५५°E / 23.220; 72.655निर्देशाङ्कहरू: २३°१३′१२″N ७२°३९′१८″E / २३.२२०°N ७२.६५५°E / 23.220; 72.655
देश भारत
क्षेत्रपश्चिम भारत
पहिलेबम्बई राज्य
स्थापना१ मे १९६०
राजधानीगान्धीनगर
सबै भन्दा ठुलो सहरअहमदाबाद
सबैभन्दा ठुलो महानगरीय क्षेत्रअहमदाबाद
जिल्ला३३
सरकार
 • अङ्गगुजरात सरकार
 • राज्यपालआचार्य देवव्रत
 • मुख्यमन्त्रीभूपेन्द्रभाइ पटेल (भाजपा)
विधायिकाएकसदनीय
 • विधान सभागुजरात विधान सभा (१८२ सीटहरू)
राष्ट्रिय संसदभारतीय संसद
 • राज्‍य सभा११ सीटहरू
 • लोक सभा२६ सीटहरू
उच्च अदालतगुजरात उच्च अदालत
क्षेत्रफल
 • जम्मा१९६०२४ किमी (७५६८५ वर्ग माइल)
 • क्रम५औँ
आयामहरू
 • लम्बाइ५९० किलोमिटर (३७० माइल)
 • चौडाइ५०० किलोमिटर (३०० माइल)
उन्नतांश
१३७ मिटर (४४९ फिट)
उच्चतम उचाई११४५ मिटर (३७५७ फिट)
न्यूनतम उचाई−१ मिटर (−३ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मावृद्धि ६०४३९६९२
 • क्रम९औँ
 • घनत्व३०८/किमी (८००/वर्ग माइल)
 • सहरी
४२.६%
 • ग्रामीण
५७.४%
वासिन्दागुजराती[]
भाषा
 • आधिकारिकगुजराती, हिन्दी
 • आधिकारिक लिपिगुजराती लिपि, देवनागरी लिपि
कुल ग्राहस्थ उत्पादन
 • कुल (२०२०-२०२१)वृद्धि१६.५५ ट्रिलियन (युएस$२३० बिलियन)
 • श्रेणी४औँ
 • प्रतिव्यक्तिNeutral increase२१३,९३६ (युएस$३,०००) (११औँ)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकांक (२०१९)Neutral decrease ०.६७२ मध्यम[] (२३औँ)
साक्षरता दर (२०११)वृद्धि ७८.०३%[] (१७औँ)
गुजरातका प्रतीकहरू
गीतजय जय गरवी गुजरात
स्थापना दिवसगुजरात दिवस
चराभद्रपंक्षी
फूलसयपत्री[]
फलआँप[]
स्तनपायीएसियाली सिंह[]
रुखबरगद[]
राज्य राजमार्ग
गुजरातको राज्य राजमार्ग
भारतीय राज्य र केन्द्र शासित प्रदेश प्रतीकहरूको सूची

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "DGFASLI REPORT", मूलबाट २० अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२३  वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २०१७ मिति
  2. "50th Report of the Commissioner for Linguistic Minorities in India", १६ जुलाई २०१४, पृ: ११८, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
  3. "Socio-Economic Review 2021–2022", Government of Gujarat, पृ: 30, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२ [स्थायी मृत कडी]
  4. "Human Development Indices (5.0)", मूलबाट १७ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२ 
  5. "Household Social Consumption on Education in India", मूलबाट २ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२ 
  6. ६.० ६.१ ६.२ "Gujarat forgets state bird, tree and flower", The Times of India, १४ जनवरी २०१६, मूलबाट २७ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१७ 
  7. "Which is State Fruit of Gujarat India – Mango (Keri)", Nri Gujarati News, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्