ममता बनर्जी (जन्म, जनवरी ५, १९५५, कोलकाता) भारतीय राज्य पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस की प्रमुख हुन। ३४ वर्षदेखि लगातार शासन गर्दै आएको वामपन्थी विरुद्ध विजय भएकी ममता बर्नर्जी पश्चिम बङ्गालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन्। २०११को १३ मेमा आएको चुनाव परिणाममा ममता बनर्जीकोतृणमुल कंग्रेसले एक सय ८४ सिट प्राप्त गरेको थियो। बसंती देवी कलेजबाट स्नातक पूरा गरेर जोगेश चंद्र चौधरी ल कलेजबाट उनले कानुनको डिग्री लीइन्। पश्चिम बङ्गालमा उनका कार्यकर्ताले उनलाई दिदी भनेर सम्बोधन गर्छन।

ममता बनर्जी
Portrait of ममता बनर्जी
पश्चिम बङ्गालको ११ औँ मुख्यमन्त्री
पद बहाली
२० मे २०११
राज्य प्रमुखM. K. Narayanan
पूर्वाधिकारीBuddhadeb Bhattacharjee
रेलमन्त्री
कार्यकाल
२२ मे २००९ – १९ मे २०११
पूर्वाधिकारीलालू प्रसाद यादव
उतराधिकारीमनमोहन सिंह (pro tem)
सांसद
पद बहाली
१९९१
पूर्वाधिकारीBiplab Dasgupta[१]
व्यक्तिगत विवरण
जन्म (1955-01-05) ५ जनवरी १९५५ (उमेर ६८)
कोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताIndian
राजनीतिक दलभारतीय राष्ट्रिय काँग्रेस (१९७०–१९९७)
तृणमूल कांग्रेस
(१९९७–बर्तमान)
जीवन साथीअविवाहित
निवास(हरू)हरीश चटर्जी स्ट्रीट, कोलकाता, पश्चिम बङ्गाल, भारत
मातृ शिक्षाप्रतिष्ठानकलकत्ता विश्वविद्यालय
जीवनवृतिराजनीतिज्ञ
अधिवक्ता
सामाजिक कार्यकर्ता
हस्ताक्षर
वेबसाइटMamata Banerjee

सन्दर्भ सम्पादन