मुख्य सूची खोल्नुहोस्

ममता बनर्जी (जन्म, जनवरी ५, १९५५, कोलकाता) भारतीय राज्य पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस की प्रमुख हुन। ३४ वर्षदेखि लगातार शासन गर्दै आएको वामपन्थी विरुद्ध विजय भएकी ममता बर्नर्जी पश्चिम बङ्गालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन्। २०११को १३ मेमा आएको चुनाव परिणाममा ममता बनर्जीकोतृणमुल कंग्रेसले एक सय ८४ सिट प्राप्त गरेको थियो। बसंती देवी कलेज बाट स्नातक पूरा गरेर जोगेश चंद्र चौधरी ल कलेज बाट उनले कानुनको डिग्री लीइन्। पश्चिम बङ्गालमा उनका कार्यकर्ताले उनलाई दिदी भनेर सम्बोधन गर्छन।

ममता बनर्जी
Portrait of ममता बनर्जी
पश्चिम बङ्गालको ११ औं मुख्यमन्त्री
पद बहाली
२० मे २०११
गभर्नरM. K. Narayanan
अग्रजBuddhadeb Bhattacharjee
रेलमन्त्री
कार्यकाल
२२ मे २००९ – १९ मे २०११
अग्रजLalu Prasad Yadav
उतराधिकारीManmohan Singh (pro tem)
सांसद
पद बहाली
१९९१
अग्रजBiplab Dasgupta[१]
व्यक्तिगत विवरण
जन्म (१९५५-०१-०५) ५ जनवरी १९५५ (उमेर ६४)
कोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियताIndian
राजनीतिक पार्टीभारतीय राष्ट्रिय काँग्रेस (१९७०–१९९७)
तृणमूल कांग्रेस
(१९९७–बर्तमान)
जीवन साथी(हरू)अविवाहित
निवासHarish Chatterjee Street, कोलकाता, पश्चिम बङ्गाल, भारत
अल्मा माटरकलकत्ता विश्वविद्यालय
पेशाPolitician
अधिवक्ता
Social Worker
सहीछापममता बनर्जी's signature
वेबसाइटMamata Banerjee

सन्दर्भसम्पादन