नीतिश कुमार भारत गणराज्यको बिहार प्रान्तको वर्तमानको मुख्यमन्त्री हुनुहुन्छ। उहाँले सन २००५मा मुख्यमन्त्री पदको भार सम्हालेपछि बिहार धेरै विकासको काम भएको छ।

नीतिश कुमार
व्यक्तिगत विवरण
जन्म (1951-05-01) १ मे १९५१ (उमेर ७२)
हरनौत पटना, बिहार
राष्ट्रियताभारतीय
राजनीतिक दलजनता दल (यूनाइटेड)
जीवन साथीस्वर्गीय श्रीमती मंजू कुमारी सिन्हा
सन्तान(हरू)निशांत कुमार (पुत्र)
निवास(हरू)1 अणे मार्ग[१], पटना
जीवनवृतिराजनीतिज्ञ
समाज सेवा
कृषि
अभियान्ता

सन्दर्भहरू सम्पादन गर्नुहोस्