प्रेमसिंह तामाङ

सिक्किमको छैठौं मुख्यमन्त्री

प्रेमसिंह तामाङ (जन्म ५ फेब्रुअरी १९६८), एक भारतीय राजनीतिज्ञसिक्किमका वर्तमान मुख्यमन्त्रीसिक्किम क्रान्तिकारी मोर्चाका नेता र संस्थापक हुन्। पार्टी गठन गर्नुअघि उनी सिक्किम प्रजातान्त्रिक मोर्चाका प्रमुख सदस्य थिए।

प्रेमसिंह तामाङ
प्रेमसिंह तामाङ
६ औं सिक्किमको मुख्यमन्त्री
पद बहाली
२७ मे २०१९
राज्य प्रमुखगङ्गा प्रसाद
पूर्वाधिकारीपवन कुमार चाम्लिङ
व्यक्तिगत विवरण
जन्म (1968-02-05) ५ फेब्रुअरी १९६८ (उमेर ५६)
राष्ट्रियताभारतीय
राजनीतिक दलसिक्किम क्रान्तिकारी मोर्चा
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय लोकतान्त्रिक गठबन्धन
सन्तान(हरू)आदित्य तामाङ (छोरा)
निवास(हरू)सिक्किम, भारत
जीवनवृतिसमाजसेवी, शिक्षक

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

तामाङको जन्म ५ फेब्रुअरी १९६८ कालु सिंह तामाङ र धनमाया तामाङको भारतीय गोरखा परिवारमा भएको थियो।[१] उनी पश्चिम सिक्किमको सिंगलिङका हुन्।[२] उनका छोरा राजनीतिज्ञ आदित्य तामाङ हुन्, जो सिक्किम विधानसभाका सदस्य पनि छन्।[३][४]

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

तामाङले २०१९ विधानसभा चुनावमा सिक्किम क्रान्तिकारी मोर्चाको नेतृत्वमा विधायिकामा ३२ सिटहरू मध्ये १७ सिट जितेर विजय हासिल गरे जसले अन्ततः पवन कुमार चाम्लिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक मोर्चाको २४ वर्षको शासनको अन्त्य भएको थियो।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "PS Golay takes oath as chief minister of Sikkim", Hindustan Times (अङ्ग्रेजीमा), २७ मे २०१९, अन्तिम पहुँच २१ जनवरी २०२० 
  2. "Prem Singh Tamang(SKM):Constituency- UPPER BURTUK(EAST) - Affidavit Information of Candidate", myneta.info, अन्तिम पहुँच २७ मे २०१९ 
  3. "SKM ends Chamling's 25-year rule in Sikkim", Business Standard India, Press Trust of India, २४ मे २०१९, अन्तिम पहुँच ८ जुलाई २०१९ 
  4. PTI (२४ मे २०१९), "Sikkim Assembly Elections: SKM Ends Chamling's 25-Year Rule", The Wire, अन्तिम पहुँच ८ जुलाई २०१९ 
  5. "SKM ends Chamling's 25-year rule in Sikkim", Business Standard, Press Trust of India, २४ मे २०१९।