गोवा

पश्चिमी भारतको एक राज्य

गोवा (/ˈɡə/ ( ), मराठी: गोवा, कोङ्कणी: गोंय) क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो र जनसङ्ख्याको हिसाबले दोस्रो सबैभन्दा सानो राज्य हो। विश्वमा गोवा आफ्नो सुन्दर समुद्री तट र प्रसिद्ध वास्तुकलाको लागि चिनिने गरिन्छ। गोवा लगभग ४५० वर्षसम्म पोर्चुगलको उपनिवेशको रूपमा रहेको थियो तर अन्तत: सन् १९६१ डिसेम्बरमा उनीहरूले यो क्षेत्रलाई भारतीय प्रशासनलाई सुम्पेको थियो।

गोवा
भारतमा गोवाको स्थानको अवस्थिति
भारतमा गोवाको स्थान
निर्देशाङ्क (पणजी): १५°३०′N ७३°५०′E / १५.५०°N ७३.८३°E / 15.50; 73.83निर्देशाङ्कहरू: १५°३०′N ७३°५०′E / १५.५०°N ७३.८३°E / 15.50; 73.83
देश भारत
राज्य गठनसन् १९८७ मे ३०
राजधानीपणजी
ठूलो सहरभास्को दा गामा
जिल्लाहरू
सरकार
 • अङ्गगोवा सरकार
 • गभर्नरसत्यपाल मलिक
 • मुख्यमन्त्रीप्रमोद सावन्त (भाजपा)
 • विधान सभाएकसदनीय (४० सिट)
 • संसदीय निर्वाचन क्षेत्रराज्य सभा
लोक सभा
 • उच्च अदालतबोम्बे उच्च अदालत, गोवा इजलास
क्षेत्रफल
 • जम्मा३,७०२ किमी (१४२९ वर्ग माइल)
 • क्रम२८औँ
जनसङ्ख्या
 (२०११)
 • जम्मा१४५८५४५[१]
 • क्रम२६औँ
वासिन्दागोवाली
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-GA
माविसू (२०१८)वृद्धि ०.७६१[२] (उच्च) · तेस्रो
साक्षरता८८.७०% (तेस्रो)
आधिकारिक भाषा
वेबसाइटwww.goa.gov.in
^* देवनागरी लिपिमा लेखिने कोङ्कणी अधिकारिक भाषा भएतापनि मराठीअङ्ग्रेजी भाषाको प्रयोग सरकारी कामकाज र अन्य स्थानमा गर्ने गरिन्छ।[३][४]

नामको उद्भव सम्पादन गर्नुहोस्

महाभारतमा गोवाको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमा पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमा गोवालाई गोपकपुरीगोपकपट्टन भनिएको छ जसको उल्लेख अन्य ग्रन्थहरू बाहेक हरिवंशमस्कन्द पुराणमा पाइन्छ। गोवालाई पछि काही काही गोअञ्चल पनि भनियेको छ। अन्य नामहरूमा गोवे, गोवापुरी, गोपकापाटन, र गोमन्त प्रमुख छन्। टोलेमीले गोवाको उल्लेख ईसवी सन २०० को आस-पास गोउबाको रूपमा गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोवा राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोवा भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्‍यो।

भूगोल सम्पादन गर्नुहोस्

संस्कृति सम्पादन गर्नुहोस्

जिल्लाहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Indian Districts by Population, Sex Ratio, Literacy 2011 Census", मूलबाट ११ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१८ 
  2. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org, मूलबाट २३ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१८ 
  3. ३.० ३.१ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: ११३, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
  4. "The Goa, Daman and Diu Official Language Act, 1987", daman.nic.in, U.T. Administration of Daman and Diu, मूलबाट ८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१५ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्