१७:५७, १६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

Learnerktm सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१०] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

थप सुविधा

लर्नर जी, यहाँ समिक्षा गर्नुहोला । धन्यवाद  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४६, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

स्पष्टता

Learnerktmजी तपाई झुकिनु भए जस्तो छ। दन्तेकथा एक कथा संग्रह र दन्ते कथा एक प्रकारको कथा हो।-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १६:५७, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Learnerktm/वार्ता २ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।

समर्थनको लागि अनुरोध

आदरणीय लर्नर ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:४६, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Learnerktm/वार्ता २ज्यु, नमस्कार !
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०६:१२, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))

१६:२८, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

 

आदरणीय Learnerktmसर नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला।  बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५ सम्बन्धमा

महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३६, ८ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५

  महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, १० मार्च २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म सञ्चालन हुनेछ तपाईले उक्त प्रतियोगिताको लागी सम्पादन १ अप्रिल देखि शुरू गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


योगदानको लागि धन्यवाद !

Learnerktmजी , सन् २०१५ मार्च महिनामा २१३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२६, २५ मार्च २०१५ (युटिसी(UTC))

छलफल

@Learnerktm: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१३, २८ मार्च २०१५ (युटिसी(UTC))

डेटाथन सुरू भयो

@Learnerktm: सर्वप्रथम डेटाथनमा भाग लिनु भएकोमा धेरै धन्यवाद । नेपाली विकिपिडियामा अप्रिल १ २०१५ देखि डेटाथन प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीतामा सफलताको शुभकामना सहित सहभागीताको लागि यो जानकारी गराउन चाहन्छौँ ।
डेटाथन आयोजक समूह

डेटाथनको एक हप्ता

प्रिय @Learnerktm:ज्यु, डेटाथनमा सहभागी भई विकिपिडियामा योगदान दिनु भएकोमा धन्यवाद !डेटाथनले आफ्नो पहिलो सप्ताहअन्त पार गरेको छ । यहाँको सहभागीताले हामी समस्त विकिपिडियनहरूलाई ठुलो हौसला प्रदान गरेको छ । यदि यहाँको कुनै सुझाव भएमा विकिपीडिया_वार्ता:डेटाथन मा सन्देश छोड्न सक्नु हुनेछ ।

डेटाथन आयोजक समूह

समर्थन को लागि

Learnerktmज्यू, मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १७:३६, ७ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @Learnerktm:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

धन्यवाद !

@Learnerktmज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

विकिपिडियाको यो महिना !

@Learnerktmज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:२७, २४ अप्रिल २०१५ (युटिसी(UTC))

Translating the interface in your language, we need your help

Hello Learnerktm, thanks for working on this wiki in your language. We updated the list of priority translations and I write you to let you know. The language used by this wiki (or by you in your preferences) needs about 100 translations or less in the priority list. You're almost done!
 
सबै विकिहरूको लागि अनुवाद जोड्न वा परिवर्तन गर्नका लागि मिडियाविकी स्थानियकरण परियोजना translatewiki.netको प्रयोग गर्नुहोस।

Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))

Template:Sister project links

लर्नर जी, यो ढाँचालाई अपडेट गर्नुपर्छ । समय पाउन साथ यसलाई मिलाउनेछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:५९, ११ मे २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

Learnerktmजी , सन् २०१५ मे महिनामा ९४ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:१६, १२ जुन २०१५ (युटिसी(UTC))

विकिपीडिया:बोट

Learnerktmज्यू, मलाई यहाँ विकिपीडिया:बोटको लागि समर्थन गर्नुहोस्। धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १९:१४, २६ जुन २०१५ (युटिसी(UTC))

जिन्दगी

जिन्दगी येस्तो एउटा अविरल यात्रा हो दुख मा एक्लै र सुख मा साथ पाइन्छ। Suman.dangal (कुरा गर्ने) १६:२०, २१ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय Learnerktm ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०४, १ अक्टोबर २०१५ (युटिसी(UTC))

शुभ कामना

नेपालीहरूकाे महान पर्व विजया दशमी २०७२ का पावन अवसरमा यहाँ र विकिपिडियामा अाबद्ध महानुभावहरूमा हार्दिक मङ्गलमय शुभ कामना । Komal Prasad Pokharel (कुरा गर्ने) १०:५९, २१ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १८:०३, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

Learnerktmज्यु, मलाई यहाँ गएर आयातकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०७:५०, १८ नोभेम्बर २०१५ (युटिसी(UTC))

Learnerktmज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३०, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

Learnerktmज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद !   --तुल्सी भगत (वार्तालाप) ०५:३७, ५ जनवरी २०१६ (युटिसी(UTC))

प्रिय आयातकर्ताज्यू, बधाई तथा शुभकामना !!

  Learnerktm ज्यू, बधाई छ! तपाईँलाई नेपाली विकिपीडियामा ३ महिनाको लागि आयातकर्ता अधिकार प्राप्त भएको छ । तपाईँको जानकारीको निमित्त बिप्लब आनन्दज्यू द्वारा तपाईँको प्रयोगकर्ता अधिकार परिवर्तन गरेर ३ महिनाको लागि आयात गर्ने प्रयोगकर्ता समूहमा पदोन्नति गर्नु भएको छ । यस अधिकारले तपाई कुनै पनि अन्य विकिबाट नेपाली विकिमा कुनै फाइल, ढाँचा, मोड्युल आयात गर्न सक्नुहुन्छ । आयातकर्ता अधिकारको अझ बढी जानकारीको लागि विकिपीडिया:आयातकर्ताहरू हेर्नुहोला । यदि तपाईँसँग कुनै प्रश्न भए मलाई सन्देश छोड्न सक्नुहुन्छ । आयात तथा सम्पादन गरौँ खुसियाली मनाऔँ ! -- तुल्सी भगत (वार्तालाप) १२:३९, २७ जनवरी २०१६ (युटिसी(UTC))
@Learnerktm: Learnerktmज्यू, कुनै विकीबाट पृष्ठ तथा ढाँचा आयात गर्नको लागी विशेष:Import खोलेर श्रोत पृष्ठ बाकसमा आयात गर्ने पृष्ठको नाम राखी आयात बटनमा क्लिक गरी आयात गर्न सक्नुहुन्छ । केही पृष्ठहरू आयात गरेर थायी आयातकर्ता अधिकारको लागी निवेदन राख्नसक्नु हुन्छ । --तुल्सी भगत (वार्तालाप) १२:०६, ५ फेब्रुअरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

सार्ने अनुरोध सम्बन्धमा

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय Learnerktm ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

Wikipedia translation of the week: 2016-16

Wikipedia translation of the week: 2016-17

Wikipedia translation of the week: 2016-18

Wikipedia translation of the week: 2016-19

Wikipedia translation of the week: 2016-20

Wikipedia translation of the week: 2016-21

Wikipedia translation of the week: 2016-22

मत राख्न अनुरोध

Learnerktmज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

Wikipedia translation of the week: 2016-23

Wikipedia translation of the week: 2016-24

Wikipedia translation of the week: 2016-25

Wikipedia translation of the week: 2016-26

Wikipedia translation of the week: 2016-28

Wikipedia translation of the week: 2016-29

Wikipedia translation of the week: 2016-31

Wikipedia translation of the week: 2016-33

Wikipedia translation of the week: 2016-34

Wikipedia translation of the week: 2016-35

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

 Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Learnerktmज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Wikipedia translation of the week: 2016-36

Wikipedia translation of the week: 2016-37

Wikipedia translation of the week: 2016-38

Wikipedia translation of the week: 2016-39

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

 विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Wikipedia translation of the week: 2016-40

CheckUser Right

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१९, ५ अक्टोबर २०१६ (युटिसी(UTC))

दशैँ २०७३को मंगलमय शुभकामना

Wikipedia translation of the week: 2016-41

Wikipedia translation of the week: 2016-42

Wikipedia translation of the week: 2016-43

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

नोभेम्बर को प्रमुख लेखको लागी आवेदक JuniorX2 बाट होली लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/होली मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - —JuniorX2 ChatHello! १०:२९, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

Wikipedia translation of the week: 2016-44

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

 

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

 

विकिपिडिया एसियाली महिनाको शुरूवात भईसकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।

  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट —JuniorX2 ChatHello! १५:०२, १ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ को लेख

तपाईले विकिपिडिया एसियाली महिना २०१६ मा आफ्नो पहिलो लेख सुसी तयार गर्नु भएकोमा बधाई छ । तपाईले उक्त लेखलाई यस लिङ्क मार्फत पेश गर्नु हुन अनुरोध छ । साथै तपाईको यस कार्यक्रममा आफ्नो प्रगति यहाँ बाट हुर्नु होला । उक्त औजारहरूको प्रयोगमा कुनै समस्या भए विकिपिडिया एसियन महिना २०१६ को वार्ता पृष्ठमा जानकारी गराउनु होला ।  कुरा गर्ने ०४:३२, २ नोभेम्बर २०१६ (युटिसी(UTC)) @Learnerktm: जी मैले गर्दा त देखाउँछ त । एक पटक फेरी प्रयास गर्नको लागी अनुरोध गर्दछु ।   कुरा गर्ने १३:५०, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समिति

Learnerktmज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:४४, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

उत्कृष्ट लेख समन्वय समिति

Learnerktmज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:४४, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

Wikipedia translation of the week: 2016-45

Wikipedia translation of the week: 2016-46

के तपाईलाई थाहा छ?

Learnerktm जी, के तपाईलाई थाहा छ? खण्डमा पर्याप्त सामग्रीहरू छैन तथा नयाँ आवेदनहरू पनि आउने क्रम रहेकोले के तपाईलाई थाहा छ? मा तपाईको योगदानको अपेक्षा राख्दछु। —JuniorX2 ChatHello! १४:४२, १९ नोभेम्बर २०१६ (युटिसी(UTC))

Welcome for the compliment

Thanks bro for the compliment you gave me. Thapa Kazi999 (कुरा गर्ने) १५:२५, १९ नोभेम्बर २०१६ (युटिसी(UTC))

Wikipedia translation of the week: 2016-47

Wikipedia translation of the week: 2016-48

 

विकिपिडिया एसियाली महिना २०१६ कार्यक्रम सम्पन्न हुन गई रहेको छ । तपाईको सक्रिय सहभागिताको लागी विकिपिडिया एसियाली महिना २०१६ को आयोजक समूहको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

कार्यक्रम सम्बन्धी थप जानकारीहरू

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
  • सहभागीहरूले आफुले तयार गरेको लेखहरूलाई नोभेम्बर र डिसेम्बर २ गतेसम्म यस पृष्ठ मार्फत पेश गर्न सक्ने छन् ।
  • सहभागीहरूले आफ्नो जानकारीहरू यस फारममा भर्न हुनको लागी अनुरोध गरिन्छ । यसमा फममा भरिएको जानकारी अनुसार सहभागिहरूलाई थप जानकारी तथा सम्पर्क गरिनेछ ।
 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Address Collection

Congratulations! You have more than 4 accepted articles in Wikipedia Asian Month! Please submit your mailing address (not the email) via this google form. This form is only accessed by me and your username will not distribute to the local community to send postcards. All personal data will be destroyed immediately after postcards are sent. Please contact your local organizers if you have any question. Best, Addis Wang, sent by MediaWiki message delivery (कुरा गर्ने) ०७:५८, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))

Wikipedia translation of the week: 2016-49

जानकारी

लर्नर ज्यू, तपाईले यो अनुरोधलाई छाड्नु भएको हो ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१९, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

Wikipedia translation of the week: 2016-50

Wikipedia translation of the week: 2016-51

Merry Christmas !

JuniorX2 ChatHello! ११:५५, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी

Outreach Program सम्बन्धी छलफल भई रहेको हुँदा यहाँ छलफल मा तपाईको सहभागिताको लागी अनुरोध गर्दछु ।   कुरा गर्ने

Wikipedia translation of the week: 2016-52

Address Collection - 1st reminder

Hi there. At the moment we have not received your response on the address collection. Sorry for the inconvenience if you did submit the form before. If you still wish to receive the postcard from Wikipedia Asian Month, please submit your mailing address (not the email) via this google form. This form is only accessed by me and your username will not distribute to the local community to send postcards. All personal data will be destroyed immediately after postcards are sent. If you have problems of using the google form, you can use Email This User to send your address to my Email.

If you do not wish to share your personal information and do not want to receive the postcard, please let me know at my meta talk page so I will not keep sending reminders to you. Best, Addis Wang, sent by MediaWiki message delivery (कुरा गर्ने) २१:०४, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी

सम्पादक साथीहरू नेपाली विकिपिडियाको चौतारीमा सम्पादक भेला सम्बन्धि छलफल भई रहेकोले सहभागिता तथा तपाईहरुको आफ्नो विचार राख्नको लागी अनुरोध गर्दछु । Nirjal Stha

प्रमुख लेख सम्बन्धी

 

प्रमुख लेखको लागी विभिन्न आवेदकहरूबाट आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन पश्चात मतदातको लागी सिफारिस भएकोले, यहाँमा आफ्नो मत राखि निर्णय प्रक्रियामा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।   कुरा गर्ने

Wikipedia translation of the week: 2017-02

"Learnerktm/वार्ता २"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।