विकिपिडिया वार्ता:उत्कृष्ट लेख समन्वय समिति
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
स्थिति: सफल भएन
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: JuniorX2 (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
आदरणिय सम्पादक साथीहरू,
म (JuniorX2) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २,९५५ भन्दा बढि योगदान दिईसकेको छु । म सदस्य भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सदस्य पदकोलागि जिम्मेवारी पाउनेछु । —JuniorX2 ChatHello! ०२:३२, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
समर्थन
सम्पादन गर्नुहोस्- Weak support तपाईले विकिमा योगदान त दिनुभएको छ तर अधिकार पनि त्यो भंदा धेरै माग्नु हुंछ तर पनि तपाईलाई आधा समर्थन ।धन्यबाद I am wikipedian Talk ०३:२०, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
विरोध
सम्पादन गर्नुहोस्वार्ता
सम्पादन गर्नुहोस्यस्तो हो... विकिपीडिया अन्य ठामहरू जस्तो हइन, है! :) यस्तो पदहरू, अन्य कुनै समितिहरूमा बस्न रहर देखाउनु आवश्यक छैन जस्तो लाग्च मलाई त, :D Learnerktm (कुरा गर्ने) ०७:०४, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))
- अरू सरहरूलाई पनि खबर गर्नुहोला... Learnerktm (कुरा गर्ने) ०३:४१, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।