नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Nawaraj Ghimire/वर्ता१जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-सृजना (कुरा गर्ने) ०५:४९, २५ अप्रिल २०१४ (युटिसी(UTC))

जानकारी सम्पादन गर्नुहोस्

नवराज जी, तपाईले आफ्नै नामले नयाँ पृष्ठ निर्माण गर्नु भएको रहेछ ..तपाईले आफ्नो प्रयोगकर्ता पृष्ठमा त्यसो गर्नु पर्ने थियो ...अब देखि हेरेर पृष्ठ निर्माण गर्नुहोला । नयाँ पृष्ठ निर्माण गर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला यहाँ धन्यबाद बिप्लब आनन्द ०५:३४, ३ जुन २०१४ (युटिसी(UTC))

निम्तो ! सम्पादन गर्नुहोस्

Nawaraj Ghimire जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१०, १४ जुन २०१४ (युटिसी(UTC))

लेखहरू सम्पादन गर्नुहोस्

नवराज जी, तपाईले विकीमा राम्रै काम गर्दै आउनु भएको छ, तर तपाईले लेखेका कतिपय लेख विक्सनरीमा लेख्ने खालका छन्। यदि यस्तो भएमा विक्सनरीमा पनि लेखको संख्या बढ्ने थियो। - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४५, १८ जुन २०१४ (युटिसी(UTC))

नयाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्ने सम्पादन गर्नुहोस्

नवराजजी विकिपीडियामा तपाइँको योगदान राम्रो छ मलाइ आशा छ तपाइँ आफ्नो योगदानमा निरन्तरता दिनु हुनेछ नसाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्न {{subst:नमस्ते}}, {{subst:welcome}} र {{subst:स्वागतम}} मध्य कुनै पनि एकको प्रयोग गर्नुहोला यस्तो गरेमा सबै आफै लेखिन्छ। --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०२:२४, २१ जुन २०१४ (युटिसी(UTC))

वार्ता पृष्ठमा लेख्ने तरिका सम्पादन गर्नुहोस्

नवराजजी कुनै पनि वार्ता पृष्ठमा लेखेपछी अथवा नयाँ वार्ता पृष्ठ सृजना गरेपछी त्यसको अन्तमा आफ्नो हस्ताक्षर गर्नु पर्छ हस्ताक्षर गर्न चारवटा वक्रहरू (~~~~) राख्नु पर्ने हुन्छ जसले गर्दा तपाइँको नाम र तपाइँको वार्ता पृष्ठमा जाने लिंक र तपाइँले त्यो लेखेको मिति र समय लेखिन्छ। तपाइँले सृजना गरेको केही वार्ता पृष्ठहरू अहस्ताक्षिरत छन् त्यहाँ चारवटा वक्र राखेर हस्ताक्षर गर्नुहोला।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०३:२७, २१ जुन २०१४ (युटिसी(UTC))
        :राम प्रसाद जोशी जी तपाईको अमुल्य सुझावको लागि धन्यवाद । आरु पनि खे कमजोरी भयमा साल्लह को आपेछा गर्दछु ।Nawaraj Ghimire (कुरा गर्ने) ०१:११, २२ जुन २०१४ (युटिसी(UTC))
राम प्रसाद जी नयाँ लेख लेखेको कसरी विकिमा राख्ने? कृप्या मलाई बत्ताई दिनु | (कुरा गर्नुहोस)

प्रयोगकर्ता पृष्ठमा ढाँचा राख्दा सम्पादन गर्नुहोस्

नवराजजी आफ्नो प्रयोगकर्ता पृष्ठमा कुनै ढाँचाहरूको प्रयोग गर्दा आफ्नो व्याक्तित्वसँग मिल्ने खालका ढाँचाहरू मात्र राख्नुहोला जहाँ सम्म मलाई थाह छ तपाइँ पहिलो विकिकथनमा सहभागी हुनु भएको छैन त्यसैले तपाइँले त्यो ढाँचा राख्न मिल्दैन आफ्नो प्रयोग कर्ता पृष्ठबाट हटाउनु होला। साथै मलाई कुनै सुझाव सल्लाह र प्रश्न सोध्नु परेमा मेरै वार्ता पृष्ठमा लेख्नुहोला आफ्नो वार्ता पृष्ठमा लेखेमा मलाई कुनै सूचना प्राप्त हुन्न। धन्यवाद! --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०२:३५, २४ जुन २०१४ (युटिसी(UTC))

नयाँ लेख सृजना सम्बन्धि सम्पादन गर्नुहोस्

नवराज जी, तपाईको सक्रियता नेपाली विकिमा उत्साहजनक छ तर तपाईले निर्माण गर्नु भएकोमा नयाँ पृष्ठहरुमा सन्दर्भ सामाग्रीको कमी तथा विकिडाटामा लिंक नगर्ने भएको हुनाले अप्ठ्यारो महसुस गरेको छु । अगाडी देखि ध्यान पुर्याउनुहुन्छ भने मैले आशा गरेको छु । बिप्लब आनन्द १४:०८, २७ जुन २०१४ (युटिसी(UTC))

लिंक सम्बन्धि सम्पादन गर्नुहोस्

नवराज जी, तपाईले सोध्नु भएको अनुसार तपाईले कुनै पनि लेख सृजना गर्दा डेस्कटपको बायाँ पट्टि language भने ट्याब हुन्छ त्यहाँ क्लिक गरेर त्यसलाई लिंक गर्न सक्नुहुनेछ जस्तै अंकगणितीय अनुक्रम‎ भन्ने शिर्षकलाई Arithmetic Sequence मा मैले लिंक गरे र त्यो शिर्षकमा अरु भाषाम बनेको सम्पूर्ण लेखहरु त्यहाँ देखियो !!! हेर्नुहोला फेरी पनि समस्या भएमा मलाई सम्पर्क गर्नुहोला..बिप्लब आनन्द १४:४५, २७ जुन २०१४ (युटिसी(UTC))

MediaWiki talk:Licenses सम्पादन गर्नुहोस्

FYI --Nemo bis (कुरा गर्ने) १२:१०, २ जुलाई २०१४ (युटिसी(UTC))

निम्तो सम्पादन गर्नुहोस्

आदरणीय Nawaraj Ghimireज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:००, १ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Nawaraj Ghimireजी , विगत ३० दिनहरुमा २१० सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५३, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१०:३९, २ नोभेम्बर २०१४ (युटिसी(UTC))

धन्यबाद राम प्रसाद जोशी जी यहाँहरु जस्तो साथीहरुको सहयोग र हौसलाले मलाई पनि नेपाली विकिपिडियामा एउटा इटा थप्न प्रेरणा मिलेको छ । Thank u so much Nawaraj Ghimire १४:५३, २ नोभेम्बर २०१४ (युटिसी(UTC))

नेपाली विकिपीडियामा योगदान सम्पादन गर्नुहोस्

नवराज जी, नेपाली विकिपीडियामा तपाईको सहभागिता उत्साहजानक छ कृपया यसलाई निरन्तरता दिनुहोला ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२१, ५ नोभेम्बर २०१४ (युटिसी(UTC))

धन्यबाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) जी यहाँहरु जस्तो साथीहरुको सहयोग र हौसलाले मलाई पनि 
नेपाली विकिपिडियामा एउटा इटा थप्न प्रेरणा मिलेको छ । Nawaraj Ghimire १०:३५, ५ नोभेम्बर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Nawaraj Ghimireजी , विसं २०७१ कार्तिक महिनामा ९४१ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२३, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

नवराज सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । रमेश सिंह बोहरा (✉✉) १६:५७, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

नामको सम्बन्धमा सम्पादन गर्नुहोस्

Nawaraj Ghimire जी तपाइले सबै चलचित्रहरूको पछाडी कोस्टमा चलचित्र राख्नु भएछ (जस्तै: अजम्बरी नाताअजम्बरी नाता (चलचित्र)) यसरी एकै मात्र नाम भएकोलाई कुनै स्पष्टता दिई राख्नु पर्दैन । कुनै दुईवटा अर्थ दिने नाममा मात्र यस्तो गर्दा उपयुक्त हुन्छ (जस्तै: रगतरगत (चलचित्र)) । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:००, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))

विकिथन-३ सम्बन्धमा सम्पादन गर्नुहोस्

आर्दणीय Nawaraj Ghimire ज्यू, नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको विकिथन प्रतियोगिताको तेस्रो संस्करण विकिथन-३ मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै विकिथन-३ प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी जानकारी गराउन चाहन्छौं ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:१८, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))

क्रिसमसको शुभकामना सम्पादन गर्नुहोस्