Home Talk Page Userboxes Gallery Contributions Watchlist Email
Nirmal Dulal, Bureaucrat
"आफुले बनाउन सक्नु हुन्न भने अरूले बनाएकोलाई बिगार्ने कार्य पनि नगर्नुहोस् । "

Babel
Neप्रयोगकर्ता नेपाली भाषाको मातृभाषी हुनुहुन्छ ।
Ezra Cornell's first book.jpg यो प्रयोगकर्ताले उच्च स्तरीय शिक्षा हासिल गर्नुभएको छ ।
Hi-3यह सदस्य हिन्दी भाषा में प्रवीण है।
en-3This user is able to contribute with an advanced level of English.
Trans krish.jpgThis user can translate Nepali to English.
Anu.jpgयो प्रयोगकर्ता अंग्रेजी भाषाका लेखहरू अनुवाद गर्ने क्षमता राख्नुहुन्छ ।

सम्पर्कको लागि

  • इमेल: nirmaldulal.official [@] gmail [dot] com
  • ब्लग: nirmaldulal.wordpress.com
  • ट्विटर: NirmalDulal


हेर्नुहोस-

मेरो कार्यहरू

विकीमा मेरो संलग्नता
नेपाली विकिपिडियामा प्रवन्धकीय कार्यहरू
योगदान परिक्षण टूलहरू

बार्नस्टारहरू

  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप म भवानी गौतम तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गर्दछु। ०७:४६, २ जुन २०११ (UTC)
  The Special Barnstar
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा आफ्नो रुचि अनुसार मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ । राजेश (वार्ता) १९:१०, २३ जुन २०११ (UTC)
  स्वर्ण योगदान अलङ्कार

निर्मल दुलाल ज्यु तपाईले नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन,राम्रो छाटकाँट,अनेक नया लेख लेखन र अनवरत योगदानका साथै अनेकौ नया प्रयोगकर्ताहरूलाई सहयोगको सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान अलंकार चडाउदछु |--Benupraj3 (कुरा गर्ने)१६:२९, ११ फेब्रुअरी २०१५ (युटिसी(UTC))

  नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । - रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:१८, १९ अप्रिल २०१५ (युटिसी(UTC))