अजम्बरी नाता (चलचित्र)
नेपाली चलचित्र
अजम्बरी नाता राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक प्रदीप श्रेष्ठ हुन्।
अजम्बरी नाता |
---|
पात्रहरुसम्पादन
- राजेश हमाल
- श्रीकृष्ण श्रेष्ठ
- रेखा थापा
- निरुता सिंह
- रबि गिरि
- नारायण त्रिपाठी
- मोहन निरौला
सन्दर्भ सामग्रीहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |