नेपालमा टेलिफोन नम्बर

नेपालमा टेलिफोन नम्बरहरू नेपाल सरकार मातहतको नेपाल दूरसञ्चार प्राधिकरणद्वारा राष्ट्रिय नम्बरिङ योजना अन्तर्गत प्रशासित गरिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई देश कोड "९७७" प्रदान गरेको थियो।[१] नेपालमा टेलिफोन नम्बर १० अङ्क लामो हुन्छ। ल्यान्डलाइन नम्बर र मोबाइल नम्बरका विभिन्न संरचना हुन्छन्। यहाँ नेपालको ल्यान्डलाइन टेलिफोनको कोडको सूची दिइएको छ। यी एसटिडी कोडहरू ल्यान्डलाइन टेलिफोनका लागि महत्त्वपूर्ण छन् र स्थानीय कल (नेपालभित्र) का लागि आवश्यक हुन्छ।[२]

नेपालका टेलिफोन नम्बरहरू
अवस्थिति
देशनेपाल
महादेशएसिया
एनएसएन लम्बाई(ल्यान्डलाइन)
१० (मोबाइल नम्बर)
पहुँच कोडहरू
देश कोड+९७७
अन्तर्राष्ट्रिय पहुँच००
लामो-दूरीछैन

नेपालका प्रत्येक जिल्लाको ल्यान्डलाइन टेलिफोन क्षेत्र कोडहरूको सूची

सम्पादन गर्नुहोस्
कोडहरू
क्रम जिल्लाको नाम कोड
अछाम जिल्ला ०९७
अर्घाखाँची जिल्ला ०७७
बागलुङ जिल्ला ०६८
बैतडी जिल्ला ०९५
बझाङ जिल्ला ०९२
बाजुरा जिल्ला ०९७
बाँके जिल्ला ०८१
बारा जिल्ला ०५३
बर्दिया जिल्ला ०८४
१० भक्तपुर जिल्ला ०१
११ भोजपुर जिल्ला ०२९
१२ चितवन जिल्ला ०५६
१३ डडेल्धुरा जिल्ला ०९६
१४ दैलेख जिल्ला ०८९
१५ दाङ जिल्ला ०८२
१६ दार्चुला जिल्ला ०९३
१७ धादिङ जिल्ला ०१०
१८ धनकुटा जिल्ला ०२६
१९ धनुषा जिल्ला ०४१
२० दोलखा जिल्ला ०४९
२१ डोल्पा जिल्ला ०८७
२२ डोटी जिल्ला ०९४
२३ गोरखा जिल्ला ०६४
२४ गुल्मी जिल्ला ०७९
२५ हुम्ला जिल्ला ०१९
२६ इलाम जिल्ला ०२७
२७ जाजरकोट जिल्ला ०८९
२८ झापा जिल्ला २३
२९ जुम्ला जिल्ला ०८७
३० कैलाली जिल्ला ०९१
३१ कालिकोट जिल्ला ०८७
३२ कञ्चनपुर जिल्ला ०९९
३३ कपिलवस्तु जिल्ला ०७६
३४ कास्की जिल्ला ०६१
३५ काठमाडौँ जिल्ला ०१
३६ काभ्रेपलान्चोक जिल्ला ०११
३७ खोटाङ जिल्ला ०३६
३८ ललितपुर जिल्ला ०१
३९ लमजुङ जिल्ला ०६६
४० मकवानपुर जिल्ला ०५७
४१ मनाङ जिल्ला ०६६
४२ महोत्तरी जिल्ला ०४४
४३ मोरङ जिल्ला ०२१
४४ मुगु जिल्ला ०१९
४५ मुस्ताङ जिल्ला ०६९
४६ म्याग्दी जिल्ला ०६९
४७ नवलपरासी जिल्ला पूर्वी र पश्चिम दुबै जिल्लाको लागि ०७८
४८ नुवाकोट जिल्ला ०१०
४९ ओखलढुङ्गा जिल्ला ०३७
५० पाल्पा जिल्ला ०७५
५१ पाँचथर जिल्ला ०२४
५२ पर्वत जिल्ला ०६७
५३ पर्सा जिल्ला ०५१
५४ प्युठान जिल्ला ०८६
५५ रामेछाप जिल्ला ०४८
५६ रसुवा जिल्ला ०१०
५७ रौतहट जिल्ला ०५५
५८ रोल्पा जिल्ला ०८६
५९ रुकुम जिल्ला पूर्वी र पश्चिम दुबै जिल्लाको लागि ०८८
६० रुपन्देही जिल्ला ०७१
६१ सल्यान जिल्ला ०८८
६२ सङ्खुवासभा जिल्ला ०२९
६३ सप्तरी जिल्ला ०३१
६४ सर्लाही जिल्ला ०४६
६५ सिन्धुली जिल्ला ०४७
६६ सिन्धुपाल्चोक जिल्ला ०११
६७ सिराहा जिल्ला ०३३
६८ सोलुखुम्बु जिल्ला ०३८
६९ सुनसरी जिल्ला ०२५
७० सुर्खेत जिल्ला ०८३
७१ स्याङ्जा जिल्ला ०६३
७२ तनहुँ जिल्ला ०६५
७३ ताप्लेजुङ जिल्ला ०२४
७४ तेह्रथुम जिल्ला ०२६
७५ उदयपुर जिल्ला ०३५

आपतकालिन सेवाका नम्बरहरू

सम्पादन गर्नुहोस्
कोड सङ्गठन
१०५ नेपाली सेना
१०७ अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१०३ ट्राफिक प्रहरी
१०९८ बालबालिका हेल्पलाइन
११४४ पर्यटन प्रहरी
१०४ बालबालिका हराएमा
१०१ दमकल
१०२ एम्बुलेन्स
१०० नेपाल प्रहरी

सन्दर्भ सामग्रहरू

सम्पादन गर्नुहोस्
  1. "Nepal Country Code", वर्ल्डोमिटर (अङ्ग्रेजीमा), २९ जेठ २०८१। 
  2. "List of Landline Telephone Area Codes of Each District of Nepal", टप नेपाली, २०८१ जेठ २९।