नेपालका कूटनीतिक नियोगहरूको सूची

यो सूचीमा नेपालका दूतावास, स्थायी नियोग र महावाणिज्यदूत आदि पर्छन्

विश्वका विभिन्न देशमा नेपालका कूटनीतिक नियोगहरू रहेका छन्। ३० देशमा नेपाली दूतावास रहेका छन्[१] भने कतिपय देशमा महावाणिज्यदूत र वाणिज्य दूत रहेका छन्। यस लिस्टमा मानार्थ वाणिज्यदूत लाई समावेश गरिएको छैन। [२]

विश्व मानचित्रमा नेपालका कूटनीतिक नियोगहरू:
  नेपाल
  नेपाली कूटनीतिक नियोगहरू

पृथ्वीनारायण शाह ले सन् १७६९ मा स्थापना गरेको मुन्सी खाना/ जैसी कोठा नेपालको परराष्ट्र मामिला हेर्ने पहिलो अड्डा थियो। नेपालको परराष्ट्र विभाग भने पहिलो पटक सन् १९३४ मा खुलेको थियो। ७ सालको क्रान्ति सम्ममा नेपालको परराष्ट्र सम्बन्ध बेलायत, भारत, फ्रान्स र अमेरिका सँग मात्र जोडिएको थियो। अहिले नेपालको परराष्ट्र मन्त्रालयले सबै कूटनीतिक सम्बन्ध मामिला हेर्ने गर्दछ।

बेइजिङ स्थित नेपाली दूतावास
कोपन हेगन स्थित नेपाली दूतावास
मस्को स्थित नेपाली दूतावास
प्यारिसमा नेपाली दूतावास
वासिङटन डिसीमा रहेको नेपाली दूतावास

अफ्रिका सम्पादन गर्नुहोस्

अमेरिका सम्पादन गर्नुहोस्

एसिया सम्पादन गर्नुहोस्

यूरोप सम्पादन गर्नुहोस्

ओशेनिया सम्पादन गर्नुहोस्

बहुपक्षीय निकायहरू सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाली दूतावासहरू", परराष्ट्र मन्त्रालय नेपाल, अन्तिम पहुँच १९ अगस्ट २०१८ 
  2. "विभिन्न देशमा नेपाली दूतावासहरू", परराष्ट्र मन्त्रालय नेपाल (अभिलेख), अन्तिम पहुँच १९ अगस्ट २०१८