कोलकाता
भारतको दोस्रो सबैभन्दा ठुलो महानगर
कोलकाता /koʊlˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ।[१०] यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहाससँग जोडीएको छ। अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् । यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरूको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आन्दोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ । महलहरूको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।
कोलकाता
কলকাতা कलकत्ता | |
---|---|
कोलकाता | |
उपनाम(हरू): | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
डिभिजन | राष्ट्रपतिय |
जिल्ला | कोलकाता जिल्ला |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | केएमसी |
• मेयर | सोभन चटर्जी[७] |
• शेरिफ | रञ्जित मल्लिक[८] |
• प्रहरी प्रमूख | सुराजित कर पुराकायस्थ[९] |
क्षेत्रफल | |
• नगर | २०५ किमी२ (७९.१५ वर्ग माइल) |
• महानगर | १,८८६.६७ किमी२ (७२८.४५ वर्ग माइल) |
उन्नतांश | ९ मिटर (३० फिट) |
जनसङ्ख्या (२०११) | |
• नगर | ४,४९६,६९४ |
• क्रम | ७औं |
• घनत्व | २४,४२९/किमी२ (६३२७०/वर्ग माइल) |
• महानगर | १४,११२,५३६ |
• महानगरीय क्रमाङ्क | ३औं |
वासिन्दा | कोलकातन |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
पोस्टल कोड | ७०० ००१ देखि ७०० १५७ |
क्षेत्रीय सङ्केत | +९१-३३ |
सवारी दर्ता | WB 01 to WB 10 |
युएन/लोकोड | IN CCU |
आधिकारिक भाषा | बङ्गाली र अङ्ग्रेजी |
वेबसाइट | www |
पूरा विवरण
सम्पादन गर्नुहोस्
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ List of city nicknames in India
- ↑ http://kolkata.citydetails.in/city-guide-leftmenu-117/359-kolkata-the-cultural-capital-of-india.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०३ मिति
- ↑ Culture of Kolkata
- ↑ http://www.telegraph.co.uk/luxury/travel/1245/india-calcutta-the-capital-of-culture.html
- ↑ http://www.dnaindia.com/entertainment/report-kolkata-remains-cultural-capital-of-india-amitabh-bachchan-1763111
- ↑ http://www.business-standard.com/article/pti-stories/foundation-of-kolkata-museum-of-modern-art-laid-113111400889_1.html
- ↑ "Sovan Chatterjee to be new Kolkata mayor", Hindustan Times (New Delhi), ६ जुन २०१०, अन्तिम पहुँच २६ अप्रिल २०११। वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०११ मिति
- ↑ "Ranjit the sheriff", The Telegraph, १ जनवरी २०१४, अन्तिम पहुँच १७ जनवरी २०१४।
- ↑ "New CP reaches slain cop's house with job letter", Times of India, १६ फेब्रुअरी २०१३, अन्तिम पहुँच १७ फेब्रुअरी २०१३। = Archive.today अभिलेखिकरण ११ अप्रिल २०१३ मिति
- ↑ तिवारी, विजय शंकर (मार्च २००५), नवीन भूगोल दर्पण, कोलकाता: निर्मल प्रकाशन, पृ: २०२।
|accessday=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonth=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य लिङ्कहरु
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कोलकाता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।