मुख्य सूची खोल्नुहोस्

दोहा (अरबी: الدوحة) कतार को राजधानी सहर हो। यो कतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेको छ।[१]

दोहा, कतार
الدوحة
ad-Dawḥa
—  शहर र नगरपालिका  —
Doha montage.jpgClockwise from top: कतार यूनिभर्सिटी, Museum of Islamic Art, Doha Skyline, Souq Waqif, The Pearl
Location of the municipality of Doha within कतार
निर्देशाङ्क: २५°१७′१२″ उत्तर ५१°३२′०″ पूर्व / २५.२८६६७° उत्तर ५१.५३३३३° पूर्व / 25.28667; 51.53333निर्देशाङ्क: २५°१७′१२″ उत्तर ५१°३२′०″ पूर्व / २५.२८६६७° उत्तर ५१.५३३३३° पूर्व / 25.28667; 51.53333
देश  कतार
नगरपालिका Ad Dawhah
Established १८२५
क्षेत्रफल
 - शहर १३२ किमी (५१ वर्ग मी)
जनसङ्ख्या (२०१६)[१]
 - शहर १,३५१,०००
 जनघनत्व १०,२३४.८/किमी (२६,५०८.१/वर्ग मी)
 - महानगरीय क्षेत्र N/A
समय क्षेत्र AST (युटिसी+3)

दोहा सहरको स्थापना अल बिदा नामको सहरी इलाकाको उपनगरका रुपमा सन् १८२० मा भएको थियो र सन् १९७१ मा अंग्रेज शासनबाट मुक्त भए पश्चात यसलाई आधिकारिक रूपमा राजधानी घोषित गरियो। पुरानो सहर अल बिदा अहिले धेरै नै विस्तृत भएको छ र यो दोहाको एक नगरिय क्षेत्रको रुपमा रहेको छ। दोहा सहर हाल मध्य पूर्व (पश्चिमी एशिया) को एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा रहेको छ।



सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Doha municipality accounts for 40% of Qatar population", Gulf Times, २० अक्टोबर २०१५, अन्तिम पहुँच २३ अक्टोबर २०१५ 


बाह्य लिङ्कहरूसम्पादन

ढाँचा:Capitals of Arab countries ढाँचा:Arab Capital of Culture ढाँचा:Municipalities of Qatar ढाँचा:Asian Games Host Cities