मुख्य सूची खोल्नुहोस्

बैङ्कक (अंग्रेजी उच्चारण: /ˈbæŋkɒk/[५]) थाइल्याण्डको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । थाई भाषामा यसलाई क्रुङ थेप महा नखोन (กรุงเทพมหานคร, उच्चारण  [krūŋ tʰêːp mahǎː nákʰɔ̄ːn] ( )) वा साधारणतया यसका बारेमा क्रुङ थेप  भन्ने गरिन्छ । यो सहर केन्द्रीय थाइल्याण्डको चाओ फ्राया नदीको किनारमा अवस्थित छ र १,५६८.७ वर्ग किलोमिटर (६०५.७ वर्ग माइल) क्षेत्र ओगटेको छ । यो सहरको जनसङ्ख्या ८ मिलियन छ जुन देशको लगभग १२.६ प्रतिसत हुन जान्छ । १४ मिलियनभन्दा बढी मानिस लगभग २२.२ प्रतिसत बैङ्कक महानगर क्षेत्रमा बसोबास गर्छन जसले यसको विशेषता झल्काउने गर्दछ ।

बैङ्कक
Bangkok

กรุงเทพมหานคร
Krung Thep Maha Nakhon
—  विशेष प्रसासनिक क्षेत्र  —
Bangkok Montage.pngबैङ्ककको धरोहरहरू
A green rectangular flag with the seal of Bangkok in the centre
झण्डा
A round seal bearing the image of Indra riding Airavata among clouds, with the words "Krung Thep Maha Nakhon" (in Thai) across the top
छाप
Map of Thailand, with a small highlighted area near the centre of the country, near the coast of the Gulf of Thailand
थाइल्याण्डमा स्थान
निर्देशाङ्क: १३°४५′ उत्तर १००°२८′ पूर्व / १३.७५०° उत्तर १००.४६७° पूर्व / 13.750; 100.467निर्देशाङ्क: १३°४५′ उत्तर १००°२८′ पूर्व / १३.७५०° उत्तर १००.४६७° पूर्व / 13.750; 100.467[१]
देश  थाइल्याण्ड
क्षेत्र केन्द्रीय थाइल्याण्ड
स्थायित्व c १५औँ शताब्दी
राजधानीको रूपमा स्थापना २१ अप्रिल १७८२
पुन-व्यवस्थित १३ डिसेम्बर १९७२
संस्थापक राजा राम प्रथम
सरकारी निकाय बैङ्कक महानगर प्रसासन
सरकार
 - प्रकार विशेष प्रसासनिक क्षेत्र
 - गवर्नर सुखमभन्द परिबात्रा (प्रजातान्त्रिक पार्टी)
क्षेत्रफल[१]
 - सहर १,५६८.७३७ किमी (६०५.७ वर्ग मी)
 - मेट्रो[२] ७,७६१.६ किमी (२,९९६.८ वर्ग मी)
अवनति[३] १.५ मि (५ फिट)
जनसङ्ख्या (२०१० जनगणना)[४]
 - सहर ८,२८०,९२५
 जनघनत्व ५,२७८.७/किमी (१३,६७१.८/वर्ग मी)
 - महानगरीय क्षेत्र १४,५६५,५४७
 - मेट्रो घनत्व १,८७६.६/किमी (४,८६०.४/वर्ग मी)
मूलबासी नाम बैङ्ककेली
समय क्षेत्र आइसिटी (युटिसी+7)
हुलाक कोड १०###
टेलिफोन कोड ०२
आइएसओ ३१६६ कोड TH-10
वेबसाइट bangkok.go.th

इतिहाससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ Thavisin et al. (eds) 2006, p. 24. Reproduced in "Geography of Bangkok", BMA website, अन्तिम पहुँच ८ सेप्टेम्बर २००७ 
  2. Tangchonlatip, Kanchana (2007). "กรุงเทพมหานคร: เมืองโตเดี่ยวตลอดกาลของประเทศไทย [Bangkok: Thailand's forever primate city]". In Thongthai, Varachai; Punpuing, Sureeporn. ประชากรและสังคม 2550 [Population and society 2007]. Nakhon Pathom, Thailand: Institute for Population and Social Research. http://www.ipsr.mahidol.ac.th/ipsr/annualconference/conferenceiii/Articles/Article02.htm. अन्तिम पहुँच मिति: 26 September 2012. 
  3. Sinsakul, Sin (अगस्ट २०००), "Late Quaternary geology of the Lower Central Plain, Thailand", Journal of Asian Earth Sciences 18 (4): 415–426, डिओआई:10.1016/S1367-9120(99)00075-9, अन्तिम पहुँच २२ मे २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Table 1 Population by sex, household type and household by type, average size of private household by region and area: 2010", Statistic tables, NSO website, National Statistics Office, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१२ 
  5. "Definition of "Bangkok"", Collins English Dictionary (online), HarperCollins, अन्तिम पहुँच २६ मार्च २०१४ 

बाह्य लिङ्कसम्पादन

यो पनि हेर्नुहोससम्पादन