यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको सा१ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो टेम्पलेट प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने अर्थहीन पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग सम्पादन गर्नुहोस्

यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्डहरू सम्पादन गर्नुहोस्

{{db-g1}}

यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।

{{db-g1|bot=ExampleBot}}

बोटहरूले |bot= प्यारामिटरको उल्लेख गर्नेछन् ।

लेखकलाई सूचना सम्पादन गर्नुहोस्

तपाई यो मापदण्ड अन्तर्गत कुनै पृष्ठ मेटाउनका लागि ट्याग प्रयोग गर्नुभयो भने, कृपया, योगदानकर्ताको वार्ता पृष्ठमा निम्न कोड राखिदिनुहोला:

{{subst:nonsensepage|मेट्नुपर्ने पृष्ठको नाम|header=1}}

...मुख्य योगदानकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शित हुनेछ:

==[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित==

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

विकिपिडियाबाट शीघ्र हटाउन अनुरोध गर्दै [[:{{{1}}}]]मा एउटा चिनो राखिएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१ अन्तर्गत गरिएको छ, किनकि पृष्ठमा कुनै अर्थपूर्ण सामग्री वा ईतिहास छैन, र पाठ असुरक्षित तथा असंगत छ। यदि तपाईँले सृजना गर्नुभएको पृष्ठ परीक्षण थियो भने, कृपया तपाईँले गर्न चाहनुहुने कुनै अन्य परीक्षण प्रयोगहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्