विकिपिडिया:प्रतिलिपि अधिकार उल्लङ्घन
कुल मिलाएर भन्दा: अन्य ठाउँमा भएका जानकारीहरू हुबहु वा जस्ताको तस्तै सार्नु प्रतिलिपी अधिकार उल्लङ्घन हो । सम्पादकहरूले उक्त प्रतिलिपी अधिकार उल्लङ्घन भएका सामग्री हटाउन सक्दछन् । |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री कपी गरेर राखिएको हुन्छ ।
- {{Db-g12|url=स्रोत युआरयल}}, {{Db-copyvio|url=स्रोत युआरयल}}
- टिप्पणी: यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामी प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।
- {{Db-multiple|g12|url=स्रोत युआरयल|अन्य मापदण्ड}}