ढाँचा:Db-hoax
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक स्पष्ट भ्रम, छल वा धोका–पूरा गर्नसक्छ। यो केवल ती अवस्थाहरूमा लागू हुन्छ जहाँ स्पष्ट बर्बरता शुद्ध स्थापित गरिएमा लागू हुन्छ। यसबाहेक, पृष्ठ केवल एक भ्रमको बारेमा छ भन्ने तथ्य मात्रैले, यो स्वयम, शीघ्र मेटाउनको लागि योग्य हुँदैन। हेर्नुहोस् शीमे सा३।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: १२:५६, १० मे २०२० (UTC) (४ वर्ष पहिले) |
ढाँचा कागजात[सिर्जना गर्नुहोस्] [ताजा गर्नुहोस्]