ढाँचा:Db-negublp-notice

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

स्रोतहीन र पूर्ण रूपमा नकारात्मक जीवित मानिसहरूको जीवनी बारेका लेखहरू सृजना नगर्नुहोला। विकिपिडियासँग प्रमाणिकरणको नीति छ र हामीले प्रयोग गर्नुपर्ने कुनै पनि नकारात्मक जानकारीको पूर्णरूपमा स्रोत उल्लेख गर्नुपर्छ। नकारात्मक, स्रोतहीन जीवित मानिसहरूको जीवनी विकिपिडियाबाट शीघ्र मेटाइनेछन्। यो पृष्ठ शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१० अन्तर्गत मेटाउनको लागि नामाङ्कन गरिएको छ। जीवित मानिसहरूको जीवनी नीतिको उल्लङ्घन गर्ने पृष्ठ र तस्विरको सृजना वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट निषेध गरिन्छन्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।

Template documentation[view] [edit] [history] [purge]

शीघ्र मेट्नुपर्ने चेतावनीहरू

तपाईले सिर्जना गर्नुभएको यो लेखको शीघ्र मेट्नुपर्ने आधार सा१० को मापदण्ड "धम्की, गाली गलौंच, मानहानि, वाहियात लेखन शैली भएको पृष्ठ" हो । यो ढाँचा प्रायः {{db-negublp}} संयोजनमा प्रयोग गरिन्छ । अन्य शीघ्र मेटाउने ढाँचा सूचनाका लागि दाँयाको तालिका हेर्नुहोस् ।

प्रयोग

यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।

यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome= बन्द गर्ने तरिका तल दिइएको छ ।

मूल उपयोग

{{subst:db-negublp-notice|पृष्ठकोनाम}}

जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।


मापदण्ड

  • nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
  • header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ |header=no
  • header-text:- हेडर पाठको अनुकूल शब्द ।
  • demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर |demo=yes राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ ।
  • namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द Wikipediaहुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।

उदाहरण

स्वागत सन्देश नभएको खण्डमा

{{subst:db-negublp-notice|पृष्ठकोनाम|nowelcome=yes}}

कुनै हेडर नभएको खण्डमा

{{subst:db-negublp-notice|पृष्ठकोनाम|header=no}}

अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-negublp-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}

स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-negublp-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}

यो पनि हेर्नुहोस्