Template documentation[view] [edit] [history] [purge]

यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको सा११ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचाहरू छन्, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोगसम्पादन

यो ढाँचा मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्डसम्पादन

{{db-spamuser}}

यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।

{{db-spamuser|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

लेखक अधिसूचनासम्पादन

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:

{{subst:Db-spam-notice|पृष्ठकोनाम}}

... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

=='''पृष्ठकोनाम''' शीघ्र मेट्नुपर्नेमा मनोनित==

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस '''पृष्ठकोनाम'''लाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गतको सा११, प्रचार गर्नका निमित्त निर्माण गरिएकोआधारभुत रूपमा पुनर्लेखन गरी सपार्न नसकिनेलाई जनाउदछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। |rfudlink = no }}

यो पनि हेर्नुहोससम्पादन