[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यस [[:{{{1}}}]] पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । किनकि यो शीघ्र मेट्नुपर्ने मापदण्डको फा३, अनुचित लाइसेन्स, अन्तर्गत अनुमतिका साथ प्रयोग, विकिपिडिया प्रयोगका लागि मात्र, गैर-व्यावसायिक प्रयोगको लागी, व्युत्पन्न प्रयोग नभएका रहेको छ । जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका गैर-मुक्त लाइसेन्सको सीमित स्तरहरू पालन नगरेका सबै फाइलहरू मेट्न सकिन्छ । यदि, तस्बिरमा विकिपिडियामा अनुमति दिइएको सर्तहरू मध्ये एक पुरा गर्छ भने:

  • चित्रको स्रोत स्पष्ट छ । यदि यो वेब वा अन्य ठाउँबाट प्रतिलिपि गरिएको हो भने तपाईले चित्र, प्रयोग पृष्ठ र पृष्ठमा जो लाइसेन्स शर्तहरू समावेश सबै लिङ्कहरू प्रदान गर्नुपर्दछ ।
  • तपाई आफै पनि चित्रमा उचित प्रसंग चित्र प्रतिलिपि अधिकार ट्याग थप गर्न सक्नुहुन्छ ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ