ढाँचा:Db-empty
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ । कृपया – दायाँको तालिकामा हेर्नुहोला । यो टेम्प्लेट नामस्पेस-विशिष्ट हो: यसले श्रेणीहरूमा, {{db-c1}} र अन्यत्र {{db-a3}} प्रतिनिधित्व गर्दछ ।
यदि यो टेम्प्लेट श्रेणीहरूमा प्रयोग गरिएको छ भने, ट्याग गरिएको चार दिन पछि यसले पृष्ठहरूलाई श्रेणी:रित्तो र मेटाउनु पर्ने पृष्ठहरू भित्र राख्छ । अन्यत्र प्रयोग गरिएको खण्डमा भने तत्काल मेटाउनु पर्ने पृष्ठहरू भित्र राख्छ ।
प्रयोगसम्पादन
यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डसम्पादन
{{db-empty}}
- यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।
{{db-empty|bot=उदाहरणबोटकोनाम}}
- बोटहरूले
|bot=
प्यारामिटरको उल्लेख गर्नेछन् ।
लेखक अधिसूचनासम्पादन
यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:
{{subst:db-catempty-notice|श्रेणीकोनाम|header=1}}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने श्रेणीकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको श्रेणीको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गतको श्रे१, खाली श्रेणी वा सात दिन भन्दा बढी श्रेणी खाली रहेको र अस्पष्ट श्रेणी, अनुप्रेषित श्रेणी, प्रमुख लेख श्रेणी, बहेकका श्रेणीलाई जनाउदछ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।यदि तपाइँ यस टेम्प्लेट प्रयोग गरेर कुनै अन्य प्रकारको पृष्ठमा नामाकरण गर्नुहुन्छ भने कृपया निम्न कोड राख्नुहोस्:
{{subst:nocontent-warn|पृष्ठकोनाम|header=1}}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान [[:{{{1}}}]]को लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ।यो पनि हेर्नुहोससम्पादन
The above documentation is transcluded from ढाँचा:Db-empty/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |