विकिपिडिया:प्रस्तावित हटाउने मापदण्ड

मेटाउने प्रस्ताव (प्रस्ताव) भनेको अविवादास्पद लेख वा फाइल मेटाउनका लागि सुझाव दिने एक तरिका हो । मेटाउनु पर्ने लेखहरू (एएफडि) अथवा फाईलहरूको छलफल (एफएफडि) भन्दा जुन शीघ्र मेट्नुपर्ने मापदण्ड पूरा नगर्ने लेख वा फाईलहरू हटाउने यो सजिलो विधि हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्