ढाँचा:Db-test-notice

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, तथा तपाईँलाई विकिपिडियामा स्वागत छ। तपाईँद्वारा सृजित पृष्ठ, [[:{{{1}}}]], परिक्षण पृष्ठ सरह, सा२ अन्तर्गत चिह्नित गरिएकोले मेटाइयो वा शीघ्र मेटाइनेछ भनि यो सूचित गरिन्छ। तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूको लागि कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्‍याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठमा हेर्नुहोस्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ

Template documentation[view] [edit] [history] [purge]

शीघ्र मेट्नुपर्ने चेतावनीहरू

तपाईले सिर्जना गर्नुभएको यो लेखको शीघ्र मेट्नुपर्ने आधार सा२ को मापदण्ड "परीक्षण पृष्ठहरू" हो । यो ढाँचा प्रायः {{db-test}} संयोजनमा प्रयोग गरिन्छ । अन्य शीघ्र मेटाउने ढाँचा सूचनाका लागि दाँयाको तालिका हेर्नुहोस् ।

प्रयोग

यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।

यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome= बन्द गर्ने तरिका तल दिइएको छ ।

आधारभूत उपयोग

{{subst:db-test-notice|पृष्ठकोनाम}}

जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।


मापदण्डहरू

  • nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
  • header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ |header=no
  • header-text:- हेडर पाठको अनुकूल शब्द ।
  • demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर |demo=yes राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ ।
  • namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द Wikipediaहुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।

उदाहरण

स्वागत सन्देश नभएको खण्डमा

{{subst:db-test-notice|पृष्ठकोनाम|nowelcome=yes}}

कुनै हेडर नभएको खण्डमा

{{subst:db-test-notice|पृष्ठकोनाम|header=no}}

अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-test-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}

स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-test-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}

यो पनि हेर्नुहोस्

{{Db-test-notice-NPF}}