ढाँचा:शीमे-अ३
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेखन त्रुटि वा गलत नामको अनुप्रेषित पृष्ठ, जुन अर्को भाषासँग सम्बन्धित नभएको–पूरा गर्नसक्छ। सारिएको पृष्ठ हालसालै सृजना नगरिएको भए यो मापदण्ड उक्त अनुप्रेषणहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे अ३।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: १७:२७, १४ मे २०२० (UTC) (२३ महिना पहिले) |
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको अ३ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो टेम्पलेट प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।
उपयोग/प्रयोगसम्पादन
यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डहरूसम्पादन
{{db-r3}}
- यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।
{{db-r3|bot=ExampleBot}}
- बोटहरूले
|bot=
प्यारामिटरको उल्लेख गर्नेछन् ।
लेखकलाई सूचनासम्पादन
तपाई यो मापदण्ड अन्तर्गत कुनै पृष्ठ मेटाउनका लागि ट्याग प्रयोग गर्नुभयो भने, कृपया, योगदानकर्ताको वार्ता पृष्ठमा निम्न कोड राखिदिनुहोला: {{subst:redirtypo-warn|मेट्नुपर्ने पृष्ठको नाम|header=1}}
...मुख्य योगदानकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शित हुनेछ:
[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको अ३ अन्तर्गत [[:{{{1}}}]]मा मेटाउने चिनो राखिएको छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।