ढाँचा:शीमे-ले७
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्ति, व्यक्तिगत जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा संगठित कार्यक्रमको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस्: पुस्तक, एल्बम, सफ्टवेयर, शैक्षिक संस्थाहरू, वा अन्य रचनात्मक कार्यहरू यस मापदण्ड अन्तर्गत पर्दैनन्। हेर्नुहोस् शीमे ले७।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। कृपया मेटाउनु अघि पृष्ठ लेखकको प्रयोगकर्ता पृष्ठ नभएको पुष्टि गर्नुहोस्। यदि यसो हो भने, कृपया मेटाउनुको सट्टा उचित स्थानमा सार्नुहोला। कृपया यो नोट गर्नुहोस् कि कहिलेकाँही मापदण्ड शीमे ले९ (सङ्गीतिक रेकर्डिङ।) र शीमे ले११ (कल्पित)को लागि पनि यो चिनोको प्रयोग गरिनेछ, किनकि यी दुबैले पनि महत्व/विश्वसनीयताको अभावलाई जनाउँदछन्। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: १८:२२, १३ मे २०२० (UTC) (७ महिना पहिले) |

Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |