ढाँचा:शीमे-सा१२
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– प्रतिलिपि अधिकार उल्लङ्घन–पूरा गर्नसक्छ। पृष्ठमा कुनै मुक्त-सामग्री नभएका र पछिल्ला सम्पादनमा कुनै श्रेय आवश्यक नरहेका स्पष्ट मुद्दाहरूमा मात्र यो मापदण्ड लागू हुन्छ – अधिक जटिल परिस्थितिहरूको लागि, विकिपिडिया:प्रतिलिपि अधिकार उल्लङ्घन, हेर्नुहोला। हेर्नुहोस् शीमे सा१२।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरूलाई नोट: यदि मापदण्ड पूरा नगरेको कारणले अनुरोध अस्वीकार गर्दैहुनुहुन्छ भने, कृपया पृष्ठमा भएका सामग्रीमा प्रतिलिपि समस्याहरूको जाँच गर्नुहोला र यदि हो भने, सफाईका लागि यी निर्देशनहरू हेर्नुहोस्, वा यसलाई प्रतिलिपि अधिकार समस्याहरूको सूचीमा थप्नुहोस्। कृपया निश्चित हुनुहोस् कि कथित प्रतिलिपि अधिकार उल्लङ्घनको स्रोत आफै विकिपिडिया दर्पण होइन। साथै, यस पृष्ठ पेशर्तालाई हाम्रो प्रतिलिपि अधिकार नीति बारे सूचित गर्नुहोला।प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: ११:०१, १२ मे २०२० (UTC) (११ महिना पहिले) |
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे ले७ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचाहरू छन्, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू र श्रेणी:प्रतिलिपि अधिकार उल्लङ्घित शीघ्र मेट्नुपर्ने उम्मेदवारहरू श्रेणी मा राखिन्छन् ।
प्रयोगसम्पादन
यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डसम्पादन
{{db-g12|url=sourceurl}}
- जहाँ sourceurl पृष्ठको सामग्रीबाट लिइएको पूरा URL हो ।
{{db-g12|url=sourceurl|url2=sourceurl2}}
{{db-g12|url=sourceurl|url2=sourceurl2|url3=sourceurl3}}
- २ वा ३ स्रोत URL को साथ ।
{{db-g12|bot=उदाहरणबोट|url=sourceurl}}
- बोट खाताहरूको
|bot=
प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।
{{db-g12|url=sourceurl|oldid=123456789}}
- जहाँ 123456789 नक्कल डिटेक्टर र अर्वागको प्रतिलिपि अधिकार उल्लङ्घन डिटेक्टरको लिङ्कमा प्रयोग गरिने पुरानो संशोधन आइडी हो । (यो ढाँचा {{afc cleared}} प्रयोग गर्दा उपयोगी हुन्छ) ।
लेखक अधिसूचनासम्पादन
यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:
{{subst:db-copyvio-notice|पृष्ठकोनाम|URL|header=1}}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठ र URL जुन यूआरएल बाट लिइएको सामग्रीको नाम हो । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ: ।

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा१२, अन्तर्गत प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ। कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाईँको कार्य मेटाइनेछ। तपाईँ बाह्य वेबसाइटहरू वा अन्य मुद्रित सामग्री लेख/वाक्यको स्रोतको रूपमा नभइ सूचना स्रोतको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यो भाग महत्वपूर्ण छ: यो तपाईँको आफ्नै शब्दहरूमा भन्नुहोस्। विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्।
यदि बाह्य वेबसाइट वा तस्बिर तपाईँसँग सम्बन्धित छ, र तपाईँले विकिपिडियालाई पाठ वा तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईँले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ। यदि तपाईँ मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ। यदि तपाईँ मालिक होइन र अनुमति छैन भने, प्रतिलिपि अधिकार अनुमति अर्जी कसरी प्राप्त गर्न सकिन्छ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।यो पनि हेर्नुहोससम्पादन
The above documentation is transcluded from ढाँचा:शीमे-सा१२/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |