चित्र:{{{1}}} मा प्रतिलिपि अधिकार लाइसेन्सको समस्या सम्पादन गर्नुहोस्

Image Copyright problem

[[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद ।

यो तस्बिर एक व्युत्पन्न कार्य हो, जसले एक "तस्बिर भित्र तस्बिर" समावेश गर्दछ । त्यस्ता तस्विरहरूको उदाहरणमा मूर्तिको तस्बिर, एक पत्रिका आवरणको स्क्यान, वा कम्प्यूटर गेम वा फिल्मको स्क्रीनशट समावेश हुनेछन् । यी प्रत्येक मामिलामा, वास्तविक तस्बिर निर्माताको अधिकारलाई समेटिनुका साथै व्युत्पन्न कार्य निर्माताको बारेमा विचार गर्नु पर्दछ ।

जबकि विवरण पृष्ठले यो व्युत्पन्न काम कसले गर्यो, यो मूल काम कसले गर्यो हाल निर्दिष्ट गर्दैन, यसैले समग्र रूपमा प्रतिलिपि अधिकार स्थिति स्पष्ट छैन । यदि यो तपाईंको कार्य होइन भने, तपाईंले प्रतिलिपि अधिकारको स्वामी निर्दिष्ट गर्नु आवश्यक हुन्छ ।

विकिपिडियाले प्रतिलिपि अधिकारलाई धेरै गम्भीर रूपमा लिन्छ । प्रतिलिपि अधिकार अनुमतिपत्र र यसको स्रोतको जानकारी नदिइएमा यो चाँडै हटाइनेछ । यदि तपाइँलाई त्यो जानकारी थाहा छ भने, तपाईं [[:चित्र:{{{1}}}|फाइल विवरण पृष्ठ]] सम्पादन गरेर तस्बिर प्रतिलिपि अधिकार ट्याग जानकारी थप्न सक्नुहुन्छ ।

तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको यहाँ निश्चित गर्न सक्नुहुन्छ

यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठमा सोध्न सक्नुहुन्छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, नमेटाउनको लागी अनुरोध गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ । तपाईंको सहयोगको लागि पुनः धन्यवाद ।