ढाँचा:शीमे-फा२
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– बिग्रेको वा खाली फाइलको रूपमा, वा कमन्सको एक फाईल वर्णन पृष्ठ–पूरा गर्नसक्छ। मेट्नु अघि पुन:आकार थम्बनेल पूर्वावलोकन गर्नुहोस्। हेर्नुहोस् शीमे फा२।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: १२:१५, १८ मे २०२० (UTC) (३ वर्ष पहिले) |

![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
शीघ्र मेट्नुपर्ने सम्बन्धी ढाँचाहरू |
---|
यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको फा२ कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचा छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो ढाँचा प्रयोग भएका पृष्ठ: मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।
प्रयोगसम्पादन
यो ढाँचा मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डसम्पादन
{{db-f2}}
- यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।
{{db-f2|bot=उदाहरणबोट}}
- बोट खाताहरूको
|bot=
प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।
लेखक अधिसूचनासम्पादन
यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:
{{subst:db-noimage-notice|पृष्ठकोनाम|header=1}}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

यस [[:{{{1}}}]] लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत, अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ र डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अन्य विकिपिडियामा प्रयोग भइसकेका तस्बिरहरूलाई जनाउदछ ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।