अन्तरलिङ्गी
पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी (अङ्ग्रेजी : Intersex) व्यक्ति भनिन्छ । अन्तरलिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तरलिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । [१] [२] [३]
हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।
- ↑ "Intersex Fact Sheet", UN Free & Equal।
यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता |
---|
यौन विशेषता |
यौनाङ्ग • पुलिङ्गी • स्त्रीलिङ्गी • अन्तरलिङ्गी |
लैङ्गिकता | लैङ्गिक पहिचान |
पुरुष • महिला • त्याचलैङ्गिक व्यक्ति • पारलैङ्गिक व्यक्ति • पारलैङ्गिक महिला • पारलैङ्गिक पुरुष • मिश्रितलैङ्गिक व्यक्ति • अलैङ्गिक व्यक्ति • दुईलैङ्गिक व्यक्ति • द्रवलैङ्गिक व्यक्ति • लैङ्गिक गैर-अनुरूपी व्यक्ति • लैङ्गिक क्वयेर • अर्धलैङ्गिक व्यक्ति • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान • विषुलिङ्गी • तेस्रोलिङ्गी • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू |
लैङ्गिक अभिव्यक्ति |
विषुपहिरणी • फेम् पुरुष • माएस्क महिला |
यौनिकता | यौन अभिमुखिकरण |
• विषमयौनिक • समयौनिक • द्वियौनिक • अयौनिक • द्रवयौनिक • सर्वयौनिक • खैर्याउनिक |
उत्सव, दिवस र प्रतीकहरू |
गौरव यात्रा • गौरव महिना • गौरव झण्डा • |
अधिकार |
योग्याकार्ता सिद्धान्त • देश वा राज्य अनुसार क्वयेर अधिकार |
विविध |
लैङ्गिक विविधता समावेशी नेपाली भाषा
विकिमिडिया कमन्समा अन्तरलिङ्गी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |