पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी (अङ्ग्रेजी : Intersex) व्यक्ति भनिन्छ । अन्तरलिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तरलिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । [१] [२] [३]


हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

थप सम्पादन गर्नुहोस्

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा