अन्तरलिङ्गी जनचेतना दिवस
हरेक वर्ष अक्टोबर २६ तारिखका दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य अन्तरलिङ्गी व्यक्तिहरू र तिनका अधिकार एवं स्थिति बारे जनचेतना फैलाई अन्तरलिङ्गी व्यक्तिहरू बारे सामाजिक बुझाई र स्वीकार्यतालाई व्यापक बनाउनु हो । [१] [२] [३] [४] [५] [६] [७]
अन्तरलिङ्गी जनचेतना दिवस | |
---|---|
अनुयायी | विश्वव्यापी |
महत्त्व | अन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी जनचेतना फैलाउनका निम्ति |
मिति | अक्टोबर २६ |
आवृत्ति | हरेक वर्ष |
नेपालमा
सम्पादन गर्नुहोस्हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Intersex Day", Intersex Day Project।
- ↑ "विजया दशमी, अन्तरलिङ्गी जनचेतना दिवस", हाम्रो पात्रो, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "को हुन् अन्तरलिङ्गी? हालसम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी फेला", पूर्वाञ्चल दैनिक, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "विजयादशमी साथै आज अन्तरलिङ्गी जनचेतना दिवस", समाचारपाटी, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "अन्तरलिङ्गी जनचेतना दिवस", वीरगंज संजाल, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", खबर नेटवर्क्स्, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", नागरिक अभियान, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित।
- ↑ "राष्ट्रिय अन्तरलिङ्गी मागपत्र", क्याम्पेन फर चेन्ज।
- ↑ "Intersex Demand Sheet - English", क्याम्पेन फर चेन्ज।
- ↑ "National Intersex Demand Sheet in English", क्याम्पेन फर चेन्ज। A seven-bullet demand sheet regarding gender identity recognition for intersex individuals and laws/policies concerning it.
- ↑ "राष्ट्रिय अन्तरलिङ्गि मागपत्र", क्याम्पेन फर चेन्ज। अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र