क्वयेर युथ ग्रुप नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत एक गैर-सरकारी संस्था हो। सन् २०१८ मा फुक्का संजाल (लूज नेटर्वक)का रूपमा स्थापित, सन् २०२० मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा भएको हो ।[१][२][३][४]

क्वयेर युथ ग्रुप
प्रकारमुनाफा वितरण नगर्ने संस्था
लक्ष्यक्वयेर अधिकार
स्थान
  • काठमाडौँ
आधिकारिक भाषा
नेपालभाषा, नेपाली भाषा, अङ्ग्रेजी भाषा

सिद्दान्त सम्पादन गर्नुहोस्

क्वयेर युथ ग्रुपका तीन मौलिक सिद्धान्तहरू देहाय बमोजिम रहेका छन् :-

  1. लैङ्गिकता र यौनिकतालाई विविधतापूर्ण स्पेक्ट्रमको रूपमा हेरिने - कुनै निश्चित संख्या वा बाकसिकरण ढङ्गले नहेरिने ।
  2. अन्तर्वर्गियता / अन्तर्सम्बन्ध - क्वयेर अधिकारमा जातीयता, क्षेत्रीयता, भाषिकता, अपाङ्गता, लगायतका अन्तर्सम्बन्ध निहित अभियान गरिने ।
  3. विविधतापूर्ण अभ्यास - नेपालको विविधतापूर्ण परिवेशलाई मध्यनजरमा राखी अभियान गर्ने ।

दिवस तथा उत्सव सम्पादन गर्नुहोस्

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति सम्बन्धी देहायका दिवस तथा उत्सवहरू नेपालमा क्वयेर युथ ग्रुपले सुरु गरेका थिए ।

अरु सम्पादन गर्नुहोस्

अभियान सम्पादन गर्नुहोस्

मागपत्र सम्पादन गर्नुहोस्

  • राष्ट्रिय पारलैङ्गिक मागपत्र (सन् २०२० मार्च ३१) [१७] [१८]
  • नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र (सन् २०२० मे १७) [१९] [२०]
  • नागरिकता विधयकमा लैङ्गिक पहिचान सम्बन्धीको मागपत्र (सन् २०२० अगष्ट ६) [२१]

प्रकाशन सम्पादन गर्नुहोस्

उपलब्धी सम्पादन गर्नुहोस्

क्वयेर युथ ग्रुप लगायतको संगठित प्रयासले नेपालमा दोस्रो छालको क्वयेर आन्दोलन सुरु भयो ।

भाषा सम्पादन गर्नुहोस्

क्वयेर युथ ग्रुपले नेपाली भाषामा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता सम्बन्धी शब्दावलीहरू प्रचलनमा ल्याएको हो । यस अघि नेपाली भाषामा 'समलिङ्गी तेस्रोलिङ्गी' बाहेक अरु कुनै शब्दावली प्रचलित थिएन । [२३] [२४] [२५] [२६]

हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "क्वयेर युथ ग्रुप" 
  2. "Queer youth group demands inclusion of diverse gender groups", The Himalayan Times। 
  3. "Queer Youth Group", Lex Limbu। 
  4. "Queer Youth Group Organizes Pride Parade", Spotlight Nepal। 
  5. "सार्वजनिक विज्ञप्ती २०२०", २०२०, मूलबाट ३ नोभेम्बर २०२०-मा सङ्ग्रहित। 
  6. "अन्तर्वर्गिय गौरव यात्रा", २०२०, मूलबाट ३ नोभेम्बर २०२०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०२० मिति
  7. "पादृदि २०१९", क्वयेर युथ ग्रुप। 
  8. "पादृदि २०१९", क्वयेर युथ ग्रुप। 
  9. "पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवसको उपक्षमा क्वयेर युथ ग्रुपको वक्तव्य" 
  10. "पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवसको उपक्षमा पारलैङ्गिक अधिकार समूहको वक्तव्य" 
  11. "Nepal Country Page 2019", May17.org 
  12. "पारलैङ्गिक गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  13. "‘हामी तेस्रो लिंगी होइनौँ, पारलैंगिक हौँ’ (तस्बिरहरु)", देश संचार, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  14. "Queer community creates history with first ever Trans Pride Parade (with photos)", आवाज न्यूज, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  15. "‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य" 
  16. "Joint Statement on the ‘Year of Action for Recognition of Gender Identity & Against Forced Others Gender Labelling 1141’ #Actionof1141" 
  17. "राष्ट्रिय पारलैङ्गिक मागपत्र", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह। 
  18. "National Transgender Demand Sheet (English Translation Summary)", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह। 
  19. "नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र", ११ राष्ट्रिय संस्था, ४ अन्तर्राष्ट्रिय संस्था र ११ स्वतन्त्र व्यक्तिहरू, क्वयेर युथ ग्रुपको नेतृत्वमा। 
  20. "National Charter of Demands on Legal Recognition of Gender Identity", Youth Voices Count।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२९ मिति
  21. "नागरिकता विधयकमा लैङ्गिक पहिचान सम्बन्धीको मागपत्र", २१ संस्था र २९४ व्यक्तिहरू, क्वयेर युथ ग्रुपको नेतृत्वमा। 
  22. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित। 
  23. "पारलैङ्गिक तथ्य पत्र", क्वयेर युथ ग्रुप। 
  24. "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप। 
  25. "A group of activists strives to end forced imposition of the third gender label", The Kathmandu Post, २०२०, मूलबाट ४ नोभेम्बर २०२०-मा सङ्ग्रहित।  Around 2018, upon finding many other transgender folks who resisted the forceful imposition of the term ‘third gender’— we came out with the word ‘paralaingik’ to refer to transgender people in the Nepali language.
  26. "The reality of transgender rights in Nepal", The Record, २०२०, मूलबाट ४ नोभेम्बर २०२०-मा सङ्ग्रहित।  This second wave has also introduced the Nepali term paralaingik to refer to transgender persons.