त्याचलैङ्गिक व्यक्ति
जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लैङ्गिकतासँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई त्याचलैङ्गिक (Cisgender) व्यक्ति भनिन्छ । [१]
त्याचलैङ्गिक पुरुषसम्पादन
ती पुरुषहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो ।
त्याचलैङ्गिक महिलासम्पादन
ती महिलाहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो ।
सन्दर्भसम्पादन
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।