गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
(लैङ्गिक क्वयेरबाट अनुप्रेषित)
महिला र पुरुष बाहेक अरू सबै लैङ्गिक पहिचानहरूलाई समेट्ने एउटा छाता शब्दका रूपमा गैर- द्वयसांखिक लैङ्गिक पहिचान (non-binary gender identities) भनिने गरिन्छ । गैर-द्वयसांखिक लैङ्गिक पहिचान नभनेर ‘लैङ्गिक क्वयेर’ (genderqueer) पनि भनिने गरिन्छ। [१] [२]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।