प्राइड परेड (अङ्ग्रेजी: Pride parade) भन्नाले विश्वका ५० भन्दा बढी देशमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार र दृश्यताका लागि भनेर देखाइने उत्सव अायोजन भएतापनि धेरै देशमा यो प्रतिबन्धित अायोजन हो । पोल्याण्ड[],टर्की[],युगाण्डा,रसिया[] जस्ता देशहरूमा यस्ता अायोजन गैर कानुनि मानिन्छन र प्रतिबन्धित छन । यो देखाइने देशहरुमा अक्सर प्राइड मन्थ पारेर हुने गर्दछ तर सबै त्यसै महिनामा नहुन पनि सक्छ । [] यो अायोजनका लागि प्रसिद्ध शहरहरुमा लन्डन, पेरिस, न्यूयोर्क, लस एन्जलस, सान फ्रान्सिस्को, भ्यानकुभर, टोरन्टो, मोन्ट्रियल र सिड्नी पर्दछन ।

गौरव यात्रा
नेपालको पहिलो गौरव यात्राको दृश्य

देश वा राज्य अनुसार

सम्पादन गर्नुहोस्

अफ्रिकाका ३० भन्दा बढी देशहरुमा समलैङ्गीक सम्बन्ध प्रतीबन्धित छ र गैरकानुनी मानीन्छ ।[]

  • युगाण्डाः युगाण्डामा समलैङ्गीक वा अन्य गैर सन्तान उत्पादक (केवल याैन तुष्टी केन्द्रीत) याैनीक पहिचान समेत गैर कानुनि मानिन्छ । []

रुसः रुसमा समलैङ्गीकता वा अन्य गैर सन्तान उत्पादक याैनीकताको सार्वजनिक प्रदर्शन वा प्रचार प्रतिबन्धित छ । []

  1. https://balkaninsight.com/2020/08/13/mass-arrest-of-lgbt-people-marks-turning-point-for-poland/
  2. https://www.hrw.org/news/2018/06/28/turkey-has-no-excuse-ban-istanbul-pride-march
  3. https://www.bbc.com/news/world-europe-19293465
  4. How the Pride Parade Became Tradition, मूलबाट २०१६-०४-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-२२ मिति
  5. https://www.aljazeera.com/news/2023/3/22/uganda-passes-tough-antigay-law-bans-identification-as-lgbtq
  6. https://www.aajtak.in/world/story/america-slams-uganda-on-new-anti-lgbtq-law-threatened-sanctions-tlifwr-1659993-2023-03-23
  7. https://www.jagran.com/world/russia-russia-parliament-passed-a-law-banning-lgbt-propaganda-provision-for-fines-23165398.html