यौनाङ्ग
यौनाङ्ग भन्नाले प्रत्येक व्यक्तिको यौन अङ्ग वा उनीहरूको खुट्टाको बीचमा हुने अङ्ग भनी बुझिन्छ । तर विस्तृत रूपमा भन्नु पर्दा यौनाङ्ग लैङ्गिक प्रजनन अथवा प्रजनन प्रणालीमा भाग लिने शरिरको अङ्ग हो । यो प्राणी तथा वनस्पति दुबैमा हुन्छ; जस्तै फूल फुल्ने वनस्पतिको यौनाङ्ग फूल हो[१] तथा कोणधारी बिरुवाको यौनाङ्ग कोणधारी कोण हो[२] ।

फूल फुल्ने बिरुवाको यौनाङ्ग फूल हो
प्रकारसम्पादन
प्राणीसम्पादन
स्त्री | पुरुष |
---|---|
मानव यौनाङ्गसम्पादन
विकाससम्पादन
वनस्पतीसम्पादन
सन्दर्भ सूचीसम्पादन
- ↑ "Flowering Plant Reproduction", Emc.maricopa.edu, २०१०-०५-१८, अन्तिम पहुँच २०१२-०८-०१।
- ↑ ibiblio.org