अलैङ्गिक व्यक्ति
अलैङ्गिक (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्। अलैङ्गिक व्यक्तिहरू आफूलाई महिला अथवा पुरुषको अनुभव गर्दैनन् र कुनै लैङ्गिकताको भएको महसुस गर्दैनन् । [१] [२]
सन्दर्भसम्पादन
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।